विश्व कप फुटबलको सेमिफाइनल समीकरण पूरा

एजेन्सी । फिफा विश्व कप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । आज बिहान अन्तिम क्वाटरफाइनलको खेल सकिएसँगै विश्व कपको सेमिफाइनल पुग्ने चार वटै टोलीको टुङ्गो लागेको हाे । यस पटकको विश्व कपमा साविक विजेता फ्रान्स र साविक उपविजेता...

इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

एजेन्सी । साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । अल बायत स्टेडियममा शनिबार राति भएको अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २-१ गोल अन्तरले हराउँदै फ्रान्स अन्तिम चारमा पुगेको हो । फ्रान्सको जितमा ओरेलिएन चुवामेनी र...

पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा

एजेन्सी । मोरक्को कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको क्वाटरफाइनलमा पोर्चुगललाई १-० गोल अन्तरले हराउँदै मोरक्को अन्तिम चारमा पुगेको हो । मोरक्को पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको हो । यस्तै मोरक्कोले विश्वकपको...

इंग्ल्यान्डविरुद्ध फ्रान्स : म्याच प्रिभ्यु

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत अन्तिम क्वाटरफाइनलमा आज शनिबार इंग्ल्यान्ड र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ । अल बायत स्टेडियममा हुने फ्रान्स र इंग्ल्यान्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । साविक विजेता फ्रान्स र इंग्ल्यान्ड आज जित...

मोरक्कोविरुद्ध पोर्चुगल : म्याच प्रिभ्यु

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलमा आज शनिबार मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुँदैछ । अल थुमामा स्टेडियममा हुने मोरक्को र पोर्चुगलबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ । मोरक्को आज पोर्चुगललाई हराएर सेमिफाइनल पुग्न चाहन्छ ।...

नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

एजेन्सी । अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको...

ब्राजिललाई हराउँदै क्रोएसिया सेमिफाइनलमा

एजेन्सी । साविक उपविजेता क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम चारमा पुगेको हो । एजुकेसन सिटी स्टेडियममा भएको रोमान्चक खेलको निर्धारित...

विश्वकप फुटबलमा ब्राजिलले क्रोएसियालाई सजिलै हराउला त ?

एजेन्सी । फिफा विश्वकप फुटबलको क्वाटरफाइनलका खेल आजदेखि सुरु हुँदैछन् । कतारमा चलिरहेको विश्वकपमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगल अन्तिम आठमा पुगेका छन् । विश्वकपमा सबैभन्दा सफल टोली ब्राजिल हो ।...

विश्वकप फुटबलमा हेड टु हेडमा अर्जेन्टिना भन्दा नेदरल्याण्ड्स बलियो

एजेन्सी । फिफा विश्वकप फुटबलको क्वाटरफाइनलका खेल आजदेखि सुरु हुँदैछन् । कतारमा चलिरहेको विश्वकपमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगल अन्तिम आठमा पुगेका छन् । विश्वकपमा सबैभन्दा सफल टोली ब्राजिल हो ।...

कतार विश्वकपको क्वाटरफाइनल आजबाट

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शुक्रबारबाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछ । कतार विश्वकप अन्तर्गत शुक्रबार दुई क्वाटरफाइनल खेलहरु हुनेछन् । पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । एजुकेसन सिटी स्टेडियममा हुने ब्राजिल र क्रोएसियाबीचको खेल...