छिट्टै क्रिकेटको मैदानमा फर्किने सन्दीपको विश्वास

मकवानपुर । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले आफू निकट भविष्यमै क्रिकेट मैदानमा फर्किने बताएका छन् ।लामिछाने शुक्रवार नै २० लाख रुपैयाँ धरौटी तिरेर कारागारमुक्त भएका हुन् । एउटी नाबालिगमाथि बलात्कार गरेको आरोपमा पूपक्षका लागि थुनामा रहेको लामिछानेलाई उच्च...

रिहा भए क्रिकेटर सन्दीप लामिछाने

मकवानपुर । जबरजस्ती करणीको आरोपमा थुनामा रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने शुक्रबार रिहा भएका छन् । उनी २० लाख रुपैयाँ धरौटीमा राखेर रिहा भएका हुन् । शुक्रबार बिहान अदालत खुलेसँगै उनको रिहाइका लागि धरौटी जम्मा गर्ने प्रक्रिया...

बागमती गोल्डकपमा भुटनीज युथ स्पोर्टस् क्लब सेमिफाइनलमा प्रवेश

मकवानपुर । भुटनीज युथ स्पोर्टस् क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी पाँचौ बागमती गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा हिमालयन शेर्पालाई २–० गोल अन्तरले पराजित गर्दै भुटनीज क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफको २...

बागमती गोल्डकप : एपिएफ क्लब क्वाटरफाइनलमा

मकवानपुर । सशस्त्र प्रहरीको एपिएफ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी पाँचौ बागमती गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा मच्छिन्द्रको आत्मघाती गोलले एपिएफलाई क्वाटरफाइनल पुर्याएको हो । खेलको पहिलो हाफको १३ औं मिनेटमा एपिएफका मनि...

फ्रान्सका गोलकिपर लोरिसद्वारा सन्यास घोषणा

एजेन्सी । फ्रान्स तथा टोटेनहमका गोलकिपर ह्युगो लोरिसले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । फ्रान्सका कप्तान समेत रहेका लोरिसले ३६ वर्षको उमेरमा अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका हुन् । ‘मैले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने निर्णय गरेको छु,’ लोरिसले भनेका...

नेपाल टी–२० क्रिकेटको दोस्रो क्वालिफायरमा आज जनकपुर र विराटनगर खेल्दै

नेपाल टी–२० क्रिकेटको दोस्रो क्वालिफायरमा आज जनकपुर रोयल्स र विराटनगर सुपर किङ्स खेल्दैछन् । यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ बजे सुरु हुनेछ । हिजो भएको ईलिमिनेटर खेलमा काठमाडाँैलाई पराजित गर्दै विराटनगरले जनकपुरसँगको क्वालिफायर भेट पक्का गरेको...

संकटालाई आहा ! रारा पोखरा गोल्डकपको उपाधि

मकवानपुर । संकटा फुटबल क्लबले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा अमेरिकाको भुटनीज युथ सकर क्लब युएसएलाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले हराउँदै संकटा च्याम्पियन बनेको हो...

उपाधिका लागि संकटा र भुटनीज भिड्दै (प्रत्यक्ष भिडियोसहित)

पोखरा । २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको फाइनल खेल शुरु भएको छ । पोखरा रंगशालामा हुने फाइनलमा संकटा क्लब र अमेरिकाको भुटनीज युथ सकर क्लब युएसएबीच प्रतिस्पर्धा हुनेछ । आज दुबै टोली जित निकाल्दै उपाधि...

‘ए’ डिभिजन लिगको लागि क्लब दर्ता गर्ने समय आज सकिँदै

मकवानपुर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि क्लब दर्ता गर्ने समय शुक्रबार सकिँदैछ । बिहीबारसम्म ११ क्लबले नाम दर्ता गराएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । लिगमा तीन टोली दर्ता हुन बाँकी रहेका...

अल नसरमा रोनाल्डो सार्वजनिक

एजेन्सी । साउदी अरेबियाको क्लब अल नसरले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई सार्वजनिक गरेको छ। घरेलु मैदान म्रसोल पार्कलाई मंगलबार राति एक विशेष समारोहमा अल नसरले रोनाल्डोलाई सार्वजनिक गरेको हो । रोनाल्डोलाई स्वागत गर्न हजारौ समर्थक स्टेडियम पुगेका थिए ।...