साफ यू-२० महिला च्याम्पियनसिप : जित्नै पर्ने खेलमा आज भारतसँग नेपाल खेल्दै

मकवानपुर । बंगलादेशको ढाकामा भइरहेको साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत लिगको आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । खेल ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने तीन बजे सुरु हुनेछ । दुवै टोलीका लागि फाइनलमा...

नेपाली क्रिकेटर फिक्सिङ प्रकरणले दबाबमा

मकवानपुर । नेपाली क्रिकेटरहरु लिग टु अन्तर्गत नामिबिया र स्कटल्याण्ड सम्मिलित त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुने त्रिकोणात्मक शृंखलाका लागि बन्द प्रशिक्षणमा छन् । लामो समयदेखि नेपाली क्रिकेटसँग परिचित मोन्टी देशाई नयाँ प्रशिक्षकका रुपमा आएका छन् । उनले २ फागुनदेखि...

अमिषाको ह्याट्रिकमा नेपालको सहज जित

एजेन्सी । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो जित दर्ता गरेको छ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा आइतबार भुटानलाई ४-० गोल अन्तरले हराउँदै नेपालले पहिलो जित निकालेको हो । नेपालको जितमा अमिषा...

भुटानविरुद्ध नेपाललाई २-० को अग्रता

एजेन्सी । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले अहिले भुटानसँग प्रतिस्पर्धा गरिरहेको छ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपालले २-० गोलको अग्रता बनाएको छ । पहिलो...

नेपालले आज भुटानको सामना गर्दै

मकवानपुर । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज आइतबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले भुटानसँग खेल्नेछ । नेपाल र भुटानबीचको खेल दिउँसो ३:१५ बजे सुरु हुनेछ...

आजबाट चौथो बकैया कप शुरु हुदै

मकवानपुर । चौथो बकैया कप आज शुरु हुदै छ । बकैया गाउँपालिकाभित्र रहेका १२ वटा वडाहरुका बिचमा बकैया–७ भिरकोटको खेल मैदानमा फुटवल प्रतियोगिता हुन लागेको हो । आजबाट शुरु हुन लागेको बकैया गाउँपालिका स्तरीय फुटबल प्रतियोगिता माघ २८ गतेसम्म...

प्रिमियर लिग : शीर्षस्थानको आर्सनल एभर्टनसँग पराजित

मकवानपुर । प्रिमियर लिगमा हिजो भएको पहिलो खेलमा शीर्षस्थानको आर्सनल एभर्टनसँग पराजित भएको छ । आर्सनल घरेलु टोली एभर्टनसँग १–० गोलले पराजित भएको हो । घरेलु मैदानमा एभर्टनको जितमा जेम्स तार्कोवस्कीले खेलको ६०औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो...

प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई उल्भ्सले लिभरपुललाई हरायो

मकवानपुर । इङ्लिस प्रिमियर लिग फुटबलमा उल्भ्सले लिभरपुललाई हराएको छ । गएराति भएको खेलमा लिभरपुल घरेलु टोली उल्भ्ससँग ३–० गोलले पराजित भयो । उल्भ्सका क्रेइग डसन र रुवेन नेभेसले गोल गरे । उसले एक गोल आत्मघाती उपहार पाएको थियो...

आज सन्दीपविरुद्धको निवेदनको सुनवाइ

मकवानपुर । बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज शुक्रवार हुने भएको छ । लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदरको माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको थियो...

क्यानद्वारा पूर्व कप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा

मकवानपुर । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । पोखरामा हिजो बसेको क्यान बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । निलम्बन फुकुवाको एजेन्डा बैठकबाट पास भएको...