एभिनियर एफसीलाई हराउँदै हिमालयन शेर्पा क्लब फाइनलमा, उपाधीका लागि मनाङसँग भिड्ने

मकवानपुर । हेटौंडामा जारी शहीद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको दोस्रो सेमीफाइनलमा क्यामरुनको एभिनियर एफसीलाई हराउँदै हिमालयन शेर्पा क्लब फाइनलमा प्रवेश गरेको छ । हेटांैडा–५, पिप्लेस्थित क्याम्पा रंगशालामा भएको खेलमा हिमालयन शेर्पाले एभिनियरलाई...

आईसीसी लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको चौथो तथा अन्तिम खेलमा नेपालले टस जितेर स्कटल्याण्डविरुद्ध फिल्डिङ गर्दै

मकवानपुर । आईसीसी लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको चौथो तथा अन्तिम खेलमा नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएका हुन् । नेपाली टिममा एक परिवर्तन गरिएको...

एपीएफ क्लबलाई टाइब्रेकरमा पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लब फाइनलमा प्रवेश

मकवानपुर । हेटौंडामा जारी शहीद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा एपीएफ क्लबलाई टाइब्रेकरमा पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लब फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो सेमीफाइनल खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो । टाइब्रेकरमा...

पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिताको उपाधिमा प्रिन्सको ह्याट्रिक

मकवानपुर । नेपाल पुलिस क्लबका प्रिन्स दाहालले पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेका छन् । यसअघि दुई संस्करणमा उपाधि जितेका उनले विराटनगरमा भएको १२औं संस्करणमा पनि उपाधि जिते । आइतबार भएको पुरुष एकलतर्फको फाइनलमा उनले आर्मीका...

फागुन २३ गते एसियन च्याम्पियनसिप

मकवानपुर । नेपाल एथलेटिक्स संघले २२ वर्षपछि एसियाली स्तरको प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाल एथलेटिक्स संघले १६औं संस्करणको एसियन क्रसकन्ट्री च्याम्पियनसिप फागुन २३ गते गोकर्णमा आयोजना गर्ने घोषणा गरेको छ । लामो समयपछि घरमै फकिएको एसियाली च्याम्पियनसिपका...

एस्टन भिल्लालाई हराउँदै आर्सनल शीर्ष स्थानमा, साउथह्याम्पटनसँग चेल्सी पराजित

एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । हिजो भएको खेलमा आर्सनलले घरेलु टोली एस्टन भिल्लालाई हराउँदै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । आर्सनलले एस्टन भिल्लाई ४–२ गोलले हरायो। आर्सनलका बुकायो साका, ओलेक्सन्डर जिन्चेन्को...

आशिफ शेख र ज्ञानेन्द्र मल्लको कीर्तिमानी साझेदारीमा नामिबियामाथि नेपालको जित

मकवानपुर । आशिफ शेख र ज्ञानेन्द्र मल्लको कीर्तिमानी साझेदारी र कुशल मल्लको विस्फोटक अर्धशतकको मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा शनिबार नामिबियालाई ३ विकेटले पराजित गरेको छ । लिग टु मा लगातार तेस्रो खेल जित्ने क्रममा नामिबियाले...

नेपालले नामिबियासँगको दोस्रो खेलमा टस जितेर फिल्डिङ गर्दै

मकवानपुर । आईसीसी लिग-२ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले टस जितेर नामिबियाविरुद्ध फिल्डिङ गरिरहेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर नामिबियालाई ब्याटिङको निम्तो दिएका हुन् ।नेपालले कुनै पनि खेलाडी परिवर्तन नगरी खेल सुरु गरेको...

प्रदेश स्तरीय कराते प्रतियोगिता हेटौंडामा हुने

मकवानपुर । हेटौंडामा ‘बागमती प्रदेश स्तरीय प्रथम वडा अध्यक्ष च्याम्पियनशिप फुलकन्ट्याक्ट क्योकुशिन कराते प्रतियोगिता’ हुने भएको छ । हर्नामाडी क्योकुशिन कराते संघ बालकुमारी (आईक्यू) र हेटौंडा उपमहानगरपालिका–१८ को संयुक्त आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो । उक्त प्रतियोगितामा हेटौंडा–१८...

विश्व कपमा अस्ट्रेलियाले श्रीलङ्कालाई १० विकेटले हरायो

एजेन्सी । दक्षिण अफ्रिकामा चलिरहेको महिला टी–२० विश्व कप क्रिकेटमा अस्ट्रेलियाले श्रीलङ्कालाई १० विकेटले हराएको छ । अस्ट्रेलियाको यो लगातार तेस्रो जित हो । जितको लागि १ सय १३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १५ ओभर ५ बलमा कुनै विकेट...