यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा

मकवानपुर  ।   आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपालले एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ । त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय...

प्रधानमन्त्री प्रचण्ड नेपाल र युएईबीचको क्रिकेट हेर्न कीर्तिपुरमा

  मकवानपुर । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल र यूएई बीचको खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुर मैदानमा पुग्नु भएको छ । नेपाली क्रिकेटरलाई हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड केहीबेर अघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पुग्नु भएको...

क्रिकेटको १२ हजार टिकट बिक्री

मकवानपुर । कीर्तिपुरको त्रिवि मैदानमा बिहीबार हुने राष्ट्रिय क्रिकेट टिमको खेलको सम्पुर्ण टिकट बिक्री भएको छ । आईसीसी विश्वकप लिग डिभिजन टूको अन्तिम खेलमा नेपालले युएईविरुद्ध खेल्दैछ । बिहीबार हुने खेलको सम्पुर्ण टिकट बिक्री भएको क्रिकेट सिरिजको टिकेटिङ पार्टनर...

नेपालले टस हार्‍यो, युएईविरुद्ध बलिङ गर्दै

मकवानपुर । नेपालले आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा टस हारेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले बलिङ गर्न लागेको हो...

लिभरपुललाई हराउँदै रियल क्वाटरफाइनलमा

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिड यूईएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । राउण्ड अफ १६ अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा इंग्लिस क्लब लिभरपुललाई १-० गोल अन्तरले हराउँदै समग्रमा ६-२ को जितसहित रियल क्वाटरफाइनलमा प्रवेश गरेको...

नेपाल युएईलाई हराउँदै विश्वकप छनोटमा पुग्ने लक्ष्यमा

    मकवानपुर । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणत्मक सिरिजको अन्तिम खेलमा बिहीबार नेपालले युएईको सामना गर्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने घरेलु टोली र युएईबीचको खेल बिहान साढे ९ बजेबाट सुरु हुनेछ ।यो खेल तीन...

शहीद स्मारक ए डिभिजन लिगमा आज भएकाे पहिलाे खेलमा एपीएफले आर्मीलाई हरायाे

मकवानपुर   ।  शहीद स्मारक ए डिभिजन लिगमा आज बुधवार भएकाे पहिलाे खेलमा सशस्त्र प्रहरीकाे एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएकाे छ । ललितपुरकाे च्यासल मैदानमा भएकाे खेलमा एपीएफले आर्मीलाई १–० गाेल अन्तरले हरायाे । एपीएफका लागि खेलकाे ३७ औँ...

भाेलि बिहीवार हुने नेपाल र यूएईबीचको खेलमा टिकट बिक्रीबापत उठेकाे सबै पैसा खेलाडी कल्याणकारी कोषमा जम्मा हुने

मकवानपुर  ।   भाेलि बिहीवार हुने नेपाल र यूएईबीचको खेलमा टिकट बिक्रीबापत उठेकाे सबै पैसा खेलाडी कल्याणकारी कोषमा जम्मा हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले भोलि हुने नेपाल र यूएईबीचको खेलका लागि टिकट बिक्रीबाट आउने सबै पैसा कल्याणकारी कोषमा जम्मा...

नेपालको एकदिवसीय वरीयता सुधार

एजेन्सी । नेपालले एकदिवसीय अन्तराष्ट्रिय वरीयतामा सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा उक्लिएको छ । यस अघि नेपाल १७...

फिफा विश्वकप-२०२६ नयाँ ढाँचामा

एजेन्सी । सन् २०२६ को फिफा विश्वकप फुटबल नयाँ ढाँचामा आयोजना हुने भएको छ । २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्दैछ । सन् २०२६ को विश्वकपमा ४८ राष्ट्रको सहभागिता रहने छ ।...