गुजरातको विजयी सुरुवात

एजेन्सी । १६ औं संस्करणको ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साबिकको विजेता गुजरात टाईटन्सले विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको उद्घाटन खेलमा गुजरातले चेन्नाई सुपर किंग्सलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । जितको लागि १...

थ्री नेसन कपको उपाधि नेपाललाई

मकवानपुर । नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ । शुक्रबार दशरथ रंगशालामा भएको खेलमा लाओसलाई २–१ गोलले पराजित गर्दै नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको हो । खेलको पहिलो हाफसम्म नेपाल र लाओसले १–१ गोलको बराबरी...

आजदेखि उद्घाटन खेलमा चेन्नई र गुजरात खेल्दै

मकवानपुर ।  इन्डियन प्रिमियर लिग आईपीएलको १६औँ संस्करण आजदेखि सुरु हुँदैछ । अहमदाबादमा हुने उद्घाटन खेलमा चेन्नई सुपर किङ्ग्स र गुजरात टाइटन्स खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ । अघिल्लो संस्करणको विजेता गुजरात...

आज प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधिका लागि नेपाल र लाओस खेल्दै

मकवानपुर । प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधिका लागि आज नेपाल र लाओस खेल्दैछन् । फाइनल खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ । लिग चरणमा अपराजित नेपाल शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो । नेपालले...

थ्री स्टार क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा

मकवानपुर ।  थ्री स्टार क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । धनगढी रङ्गशालामा आज बिहीवार भएकाे दाेस्राे सेमिफाइनल खेलमा सुदूरपश्चिम ११ लाई पेनाल्टी शुटआउटमा ४–२ गाेलले हराउँदै फाइनलमा पुगेकाे हाे । निर्धारित ९० मिनेटकाे...

विश्व कप छनोट प्लेअफमा नामिबियाले पीएनजीलाई ४८ रनले हरायाे

मकवानपुर ।  आईसीसी विश्व कप छनोट प्लेअफको हिजो भएको खेलमा पपुवा न्यु गिनी (पीएनजी) ले लगातार दोस्रो हार ब्यहोरेको छ । घरेलु टोली नामिबियाले पीएनजीलाई ४८ रनले हराएको हो । नामिबियाले दिएको ३ सय ८२ रनको लक्ष्य पछ्याएको पीएनजी...

बङ्गलादेशले आयरल्यान्डलाई ७७ रनले हराउँदै ३ खेलको शृङ्खला १ खेलअघि नै जित

मकवानपुर ।  आयरल्यान्डसँगकाे टी– २० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला बङ्गलादेशले जितेको छ । चट्गाउँमा आज बुधवार भएको खेलमा बङ्गलादेशले आयरल्यान्डलाई ७७ रनले हराउँदै ३ खेलको शृङ्खला १ खेलअघि नै जितेको हो । १७ ओभरमा २ सय ३ रन बनाउनुपर्ने लक्ष्य...

मनाङ खप्तड गाेल्ड कपकाे फाइनलमा क्यामरुनकाे एभिनर पराजित

मकवानपुर ।  मनाङ मर्स्याङ्दी क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । धनगढी रङ्गशालामा आज बुधवार भएको खेलमा मनाङले क्यामरुनको क्लब एभिनरलाई ६–० गोलले हरायो । मनाङका लागि सेदजामाेल दाभ्लातजाेनाेभले ह्याट्रिक गर्दा जीवन गुरुङ, प्रशन्न...

आज नेपाल र भुटान थ्री नेसन्स कपमा भिड्दै

मकवानपुर । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार नेपाल र भुटान भिड्दैछन् । यो खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । नेपाल भुटानलाई हराउँदै फाइनल पुग्न चाहन्छ भने भुटान पनि नेपाललाई हराउँदै फाइनल पुग्न चाहन्छ...

मनाङ मर्स्याङ्दी क्लब छैटाैँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कपको सेमिफाइनलमा प्रवेश

मकवानपुर  ।  मनाङ मर्स्याङ्दी क्लब छैटाैँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रङ्गशालामा सोमवार भएको खेलमा बाग्मती क्लबलाई २–१ गोल अन्तरले हराउँदै मनाङले अन्तिम चारमा स्थान बनाएको हो । मनाङका लागि तिमोथे कोडु र...