पेरिस ओलम्पिक महिला फुटबलको एसिया छनोटमा नेपालले भियतनामसँग खेल्दै

मकवानपुर । पेरिस ओलम्पिक महिला फुटबल एसिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले आज बुधवार भियतनामसँग खेल्दैछ । खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका ६ बजे सुरु हुनेछ । फिफा वरीयतामा भियतनाम ३३ औँ र नेपाल १०० औँ स्थानमा रहेको छ...

शहीद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा जावलाखेल युथ क्लब

मकवानपुर ।  सातदोबाटो युथ क्लबलाई हराउँदै जावलाखेल युथ क्लब शहीद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्समा आज मङ्गलवार भएको खेलमा जावलाखेलले सातदोबाटोलाई २–१ गोलले हरायो । जावलाखेलका फोडे फोफाना र मोसाबीले गोल गरे...

आईपीएल क्रिकेटमा चेन्नइले लखनउलाई १२ रनले हरायो

मकवानपुर ।  इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नई सुपर किंग्स्ले लखनउ सुपर जाइन्टस्लाई १२ रनले हराएको छ । लखनउले टस जितेर बलिङ रोजेपछि शुरुवाती ब्याटिङ गरेको घरेलु टोली चेन्नईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा २१७ रन बनायो । २१८...

शहीद स्मारक लिग ‘ए’ डिभिजन फुटबलमा आज भएका खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र सङ्कटा क्लब विजयी

मकवानपुर । शहीद स्मारक लिग ‘ए’ डिभिजन  फुटबलमा आज साेमवार भएका खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र सङ्कटा क्लब विजयी भएका छन् । ललितपुरको च्यासलमा भएको खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले हरायो  । एपीएफका लागि एडम...

इङ्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम र न्युकासल विजयी

मकवानपुर ।   इङ्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम र न्युकासल विजयी भएका छन् । गएराति भएको खेलमा वेष्ट ह्यामले साउथह्याम्टनलाई १–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै १४औँ स्थानमा रहेको वेष्ट ह्यामले २७ अङ्क जोडेको छ भने साउथह्याम्टन २३...

बेङ्लाेरले मुम्बई इन्डियन्सलाई ८ विकेटले हरायो

मकवानपुर ।  इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा बेङ्लाेरले मुम्बई इन्डियन्सलाई ८ विकेटले हराएको छ । गएराति भएको खेलमा जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको बेङ्लाेरले १६ ओभर २ बलमा २ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो...

बार्सिलोनालाई १५ अंकको अग्रता

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले इल्चेलाई ४-० गोल अन्तरले हराएको हो । बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । अन्सु फाती र फेरान टोरेसको...

दिल्लीलाई हराउदै लखनउको सुखद सुरुआत

एजेन्सी । १६ औं संस्करणको ईन्डियन प्रिमियर लिग९आईपीएल० मा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई ५० रनले पराजित गरेको छ । लखनउको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली ५० रनले पराजित भएको हो । लखनउले दिएको १ सय ९४ रनको...

प्रिमियर लिग : चेल्सी एस्टनभिल्लासँग पराजित

मकवानपुर ।    इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको आर्सनलले लिड्स युनाइटेडलाई ४–१ गोलले हराएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा आर्सनलका फरवार्ड गाब्रिएल जेससले दुई तथा बेन ह्वाइट र ग्रानिट झाँकाले एक/एक गोल गरे । लिड्सका रसमुस क्रिस्टेन्सेनले एक गोल...

मनाङ र थ्री स्टार उपाधिका लागि भिड्दै

मकवानपुर । छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल खेल आज शनिबार हुँदैछ । धनगढी रंगशालामा हुने फाइनलमा दुई ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल दिउँसो ३...