नेपाल समूह कतारलाई ८९ रनमा अलआउट गर्दै विजेता

मकवानपुर। एसीसी मेन्स प्रिमियर कपमा नेपाल समूह ‘ए’ काे विजेता बनेकाे छ । आज बिहीवार भएकाे खेलमा कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेकाे हाे । नेपालले दिएकाे १ सय ५८ रनकाे मध्यम लक्ष्य पछ्याएकाे कतार २५ ओभर...

दीपक ढकालको इजलासमा सन्दीपको मुद्दा

मकवानपुर । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दाको अन्तिम पेशी न्यायाधीश दीपक ढकालको इजालासमा परेको छ। बलात्कार आरोप लागेका सन्दीपलाई यसअघि बाँकी साक्षीको बयान लिन अदालतले आदेश दिएको थियो । वैशाखमा अदालतले पीडित भनिएकी किशोरीको स्वास्थ्य...

कोलकत्तालाई हराउँदै चेन्नई शीर्षस्थानमा

मकवानपुर ।  इण्डियन प्रिमियर लिग (आईपीएल)को शीर्षस्थानमा चेन्नइ सुपर किंग्स उक्लिएको छ। कोलकत्तास्थित इडेन गार्डेन स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली कोलकत्ता नाइटराइडर्सलाई ४९ रनले हराउँदै चेन्नइ शीर्षस्थानमा उक्लिएको हो। टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ४ विकेट...

पन्जाबको जितमा र्शदिपको सानदार बलिङ

एजेन्सी । भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) मुम्बई ईन्डियन्सलाई पन्जाब किंग्सले पराजित गरेको छ। वांगखडे क्रिकेट स्टेडियममा पन्जाबले मुम्बईलाई १३ रनले पराजित गरेको छ । पन्जाबले दिएको २ सय १५ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६...

शहीद स्मारक ए डिभिजन लिग फुटबल आज दुई खेल हुँदै

मकवानपुर । शहीद स्मारक ए डिभिजन लिग फुटबल आज दुई खेल हुँदैछ । आज हुने दशौँ चरणका अन्तिम दुई खेलमा थ्रीस्टार क्लब र हिमालयन शेर्पा तथा चर्च ब्वाइज युनाइटेड र सातदोबाटो युथबीच प्रतिस्पर्धा हुनेछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा थ्रीस्टार...

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा लखनउसँग राजस्थान १० रनले पराजित

मकवानपुर । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले शीर्ष स्थानको राजस्थान रोयल्सलाई पराजित गरेको छ । गएराति जयपुरमा भएको खेलमा लखनउले राजस्थानलाई १० रनले हरायो । १ सय ५५ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ विकेट गुमाएर १...

इङ्लिस क्लब म्यानचेस्टर सिटी र इटालियन क्लब इन्टर मिलान यूईएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा

मकवानपुर । इङ्लिस क्लब म्यानचेस्टर सिटी र इटालियन क्लब इन्टर मिलान यूईएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुगेका छन् । क्वाटरफाइनलको दोस्रो लेगमा गएराति बायर्न म्युनिखसँग उसकै घरेलु मैदानमा १–१ गोलको बराबरी खेले पनि सिटी अन्तिम चारमा पुगेको हो ।...

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबलाई ६–१ अन्तरले हरायाे

मकवानपुर । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबलाई फराकिलाे अन्तरले हराएकाे छ । आज बुधवार ललितपुरकाे च्यासल मैदानमा भएकाे खेलमा जावलाखेलले पुलिसलाई ६–१ गाेल अन्तरले हरायाे । पहिलाे हाफमा एक गाेल गरेकाे जावलाखेलले दाेस्राे...

एसीसी मेन्स प्रिमियर कपमा ओमानकाे विजयी सुरुवात

मकवानपुर । एसीसी मेन्स प्रिमियर कपमा ओमानले विजयी सुरुवात गरेकाे छ । आज बुधवार भएकाे खेलमा ओमानले कतारलाई ४० रनले हरायाे । ओमानले दिएकाे २ सय ५० रनकाे लक्ष्य पछ्याएकाे कतार ४७ ओभर २ बलमा २ सय ९ रनमा...

चेल्सीलाई हराउँदै रियल सेमिफाइनलमा

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा मंगलबार राति इंग्लिस क्लब चेल्सीलाई २-० गोल अन्तरले हराएर रियल समग्रमा ४-० को जितसहित अन्तिम चारमा पुगेको हो । पहिलो लेगमा समेत...