बराबरीमा रोकिए रियल मड्रिड र म्यानचेस्टर सिटी

एजेन्सी । युएफा च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् । मंगलबार राति सेमिफाइनलको पहिलो लेगमा रियल र सिटीले १–१ को बराबरी खेलेका हुन् । खेलको ३६ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई सुरूवाती...

एकदिवसीय विश्वकप क्रिकेटको छनोट खेल्ने नेपालसहित सबै १० देशको टुङगो लाग्यो

मकवानपुर । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोट खेल्ने नेपालसहित सबै १० देशको टुंगो लागेको छ । आयरल्यान्डले विश्वकप सुपर लिगको शीर्ष ८ मा रहेर सिधा विश्वकप खेल्ने अवसर गुमाएसँगै छनोटमा सहभागी हुने १० देशको टुंगो लागेको हो । विश्वकप...

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बईले बेंग्लोरलाई ६ विकेटले हरायो

मकवानपुर । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ विकेटले हराएको छ ।  वाङखडेमा टस हारेर पहिला ब्याटिङ गरेको बेंग्लोरले दिएको २ सय रनको लक्ष्य मुम्बईले १६ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो । मुम्बईका...

युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लिगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटीबिचको खेल बराबरी

मकवानपुर । युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लिगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटीबिचको खेल बराबरी भएको छ । रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबाउमा गएराति भएको खेलमा १–१ गोलको बराबरी भएको हो । रियलले भिनिसियस जुनियरको गोलमा अग्रता...

आज ‘ए’ डिभिजन लिग फुटबलमा तीन वटा खेल हुँदै

मकवानपुर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेलहरु हुँदैछन् । आज दुई खेल दशरथ रंगशालामा र एक खेल च्यासल मैदानमा हुनेछ । त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा सातदोबाटो युथ क्लब र मनाङ...

आईपीएल क्रिकेटमा शीर्ष स्थानको गुजरातले राजस्थानलाई ९ विकेटले हरायो

मकवानपुर ।  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शीर्ष स्थानको गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ९ विकेटले हराएको छ । गएराति जयपुरमा भएको खेलमा राजस्थानले दिएको १ सय १९ रनको सामान्य लक्ष्य गुजरातले १३ ओभर ५ बलमा १ विकेट गुमाएर भेट्टायो ।...

म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

मकवानपुर । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा वेस्ट ह्याम युनाइटेडलाई ३–० गोलले हराएको सिटी आर्सनललाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । सिटीको जितमा एर्लिङ हालाण्ड, नाथन एके र फिल फोडेनले गोल...

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बईले पञ्जाबलाई ६ विकेटले हरायो

मकवानपुर ।  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पञ्जाब किङ्सलाई ६ विकेटले हराएको छ । जितका लागि २ सय १५ रनको लक्ष्य पछ्याएको मुम्बईले १८ ओभर ५ बलमा ४ विकेट गुमाउँदै भेट्टायो । मुम्बईको जितमा ईशान किशनले सर्वाधिक...

आज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा तीन वटा खेल हुँदै

मकवानपुर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा फ्रेन्ड्स क्लब र चर्च ब्वाइज...

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई ५ रनले हराउँदै रोमान्चक जित

मकवानपुर ।  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई ५ रनले हराउँदै रोमान्चक जित निकालेको छ । अंकतालिकामा पुछारमा रहेको दिल्ली क्यापिटल्सले शीर्ष स्थानको गुजरातलाई पराजित गरी तेस्रो जितका साथ प्लेअफ सम्भावना पनि कायमै राखेको छ ।...