हेटौंडामा सुरु भयो दोस्रो प्रदेश खेलकुद प्रतियोगिता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा दोस्रो प्रदेश खेलकुद प्रतियोगिता हेटौंडामा सुरु भएको छ । प्रतियोगिताको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले उद्घाटन् गर्नुभयो । हेटौंडाको क्याम्पाडाँडा खेल मैदानमा भव्य समारोहका बिचमा खेलकुद प्रतियोगिताको उद्घाटन् गरिएको हो ।...

आजबाट दोस्रो बागमती प्रदेश खेलकुद

मकवानपुर । दोस्रो संस्करणको बागमती प्रदेश खेलकुद प्रतियोगिता आज आईतबारबाट सुरु हुदैछ । मकवानपुरको हेटौडास्थित पिप्ले क्याम्पा रंगशालामा एक भब्य समारोहका बीच बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रदेश स्तरमा खेलाडी उत्पादन, पहिचान...

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको च्याम्पियन

मकवानपुर । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको च्याम्पियन बनेको छ । उपाधि होडमा रहेको आर्सनल गएराति भएको खेलमा पराजित भएसँगै सिटी तीन खेल बाँकी छँदै लगातार तेस्रो सिजन च्याम्पियन बन्यो । दोस्रो स्थानमा रहेको आर्सनलले अब एक खेल...

कोलकाता नाइट राइडर्सलाई एक रनले हराउँदै लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्ले अफमा

मकवानपुर ।कोलकाता नाइट राइडर्सलाई एक रनले हराउँदै लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्ले अफमा पुगेको छ । गएराति इडेन गार्डेनमा भएको रोमाञ्चक खेलमा कोलकाता एक रनले पराजित भयो । टस हारेर पहिला ब्याटिङ गरेको लखनउले दिएको १...

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पन्जाब किंग्सलाई ४ विकेटले हरायो

मकवानपुर ।   इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पन्जाब किंग्सलाई ४ विकेटले हराएको छ । गएराति हिमाञ्चल प्रदेशकाे धरमशालामा भएको खेलमा १ सय ८८ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर भेट्टायो । उसका देवदत्त पडिक्कल...

आईपीएल क्रिकेटमा बेङ्लाेरले हैदराबादलाई ८ विकेटले हरायो

मकवानपुर । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्लाेरले सनराइजर्स हैदराबादलाई ८ विकेटले हराएको छ । जितसँगै बेङ्लाेरले शीर्ष चारमा रहँदै सोझै प्लेअफ खेल्ने सम्भावना बलियो बनाएको छ । जितका लागि १ सय ८७ रनको लक्ष्य पछ्याएको बेङ्लाेरले १९...

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा न्युराेड टिम एनआरटी र जावलाखेलले १–१ गाेलकाे बराबरी खेले

मकवानपुर । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा न्युराेड टिम (एनआरटी) र जावलाखेल युथ क्लबले बराबरी खेलेका छन् । आज बिहीवार दशरथ रङ्गशालामा भएको अर्को खेलमा एनआरटी र जावलाखेल युथ क्लबले १–१ गोलको बराबरी खेले । याे बराबरीसँगै जावलाखेल १९...

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थानले कोलकातालाई ९ विकेटले हरायो

मकवानपुर । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई ९ विकेटले हराएको छ । कोलकाताले दिएको १ सय ५० रनको लक्ष्य राजस्थानले १३ ओभर १ बलमा भेट्टायो । राजस्थानका यशस्वी जैशवाल ९८ रनमा अविजित रहे ।...

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले फ्रेन्ड्स क्लबलाई ४–१ गाेलले हरायाे

मकवानपुर । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले फ्रेन्ड्स क्लबलाई हराएकाे छ । आज बिहीवार ललितपुरकाे च्यासल मैदानमा भएकाे खेलमा जावलाखेलले फ्रेन्ड्सलाई ४–१ गाेलले हरायाे । जावलाखेलका लागि एनकोटो मासोआबीले २ तथा राहुल राहुल र फोडे फोफानाले १/१...

नेपाली राष्ट्रिय महिला क्रिकेट टाेलीले मलेसियासँग ५ खेलकाे टी–२० शृङ्खला खेल्ने

मकवानपुर । नेपाली राष्ट्रिय महिला क्रिकेट टाेलीले मलेसियासँग ५ खेलकाे टी–२० शृङ्खला खेल्ने भएकाे छ । नेपाल क्रिकेट सङ्घ (क्यान) आज बिहीवार यसबारे जानकारी दिएकाे हाे । मलेसियाकाे घरेलु मैदानमा हुने प्रतियाेगिता आउँदाे मे २९ मा सुरु हुनेछ । दाेस्राे...