साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई भारतको चुनौती

एजेन्सी । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आज नेपालले भारतको सामना गर्दैछ । बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा नेपालले प्रतियोगिताको आफ्नो दोस्रो खेलमा आयोजक भारतसंग खेल्न लागेको हो । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार...

आईसीसी विश्वकप क्रिकेटमा नेपाल र नेदरल्यान्ड्स भिड्दै

एजेन्सी । आईसीसी विश्वकप एकदिवसीय क्रिकेट छनोट प्रतियोगितामा आज (शनिबार) नेपाल र नेदरल्यान्ड्स भिड्दैछन् । जिम्बावेमा नेदरल्यान्ड्सविरुद्ध नेपालको खेल टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार आज दिउँसो पौने १ बाट सुरु हुदैछ । नेपाल र नेदरल्यान्ड्स दुवैले १–१ खेलमा...

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेले

मकवानपुर । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा मनाङ र फ्रेन्ड्सले १–१ गाेलकाे बराबरी खेलेका हुन् । मनाङका लागि निराजन धामीले गाेल गरे ।...

आज ‘ए’ डिभिजन लिग फुटबलमा चार वटा खेल हुँदै

मकवानपुर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज चार वटा खेल हुँदैछन् । दशरथ रङ्गशालामा हुने पहिलो खेलमा दिउँसो तीन बजे न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लब खेल्दैछन् । एनआरटी २३ खेलमा २९ अङ्ककासाथ १०औँ स्थानमा र हिमालयन...

युनाइटेडलाई हराउँदै म्यानचेस्टर सिटी एफ ए कपको च्याम्पियन

मकवानपुर । म्यानचेस्टर सिटी एफए कपको च्याम्पियन बनेको छ । हिजो भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई २–१ गोलले हराउँदै सिटी च्याम्पियन बनेको हो । सिटीका इल्केए गुन्डोगानले दुई गोल गरे । युनाइटेडका ब्रुनो फर्नान्डेसले एक गोल फर्काए । वेम्बलीमा खेलको पहिलो...

आज नेपालले महिला टी–२० क्रिकेट शृङ्खलाको निर्णायक खेलमा मलेसियासँग खेल्दै

मकवानपुर । महिला टी–२० क्रिकेट शृङ्खलाको पाँचौँ तथा निर्णायक खेलमा नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दैछ । शृङ्खला २–२ को बराबरीमा छ । आजको खेल जित्ने टोलीले शृङ्खला जित्नेछ । खेल बिहान पौने ९ बजे बाङ्गीमा सुरु हुनेछ । हिजो...

मेस्सी र रामोसको अन्तिम खेलमा पीएसजी पराजित

मकवानपुर ।   लिग वान च्याम्पियन बनिसकेको पेरिस सेन्ट जर्मेइन (पीएसजी) आफ्नो अन्तिम खेलमा पराजित भएको छ । पीएसजीका लागि अन्तिम खेल खेलेका फरवार्ड लियोनल मेस्सी र डिफेन्डर सर्जियो रामोसले आफ्नो अन्तिम खेलमा टोलीलाई जिताउन सकेनन् । दुई गोलको अग्रता...

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले न्युरोड टिम एनआरटीलाई हरायो

मकवानपुर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले न्युरोड टिम एनआरटीलाई हराएको छ । दशरथ रङ्गशालामा भएको खेलमा पुलिसले एनआरटीलाई १–० गोलले हरायो । पुलिसका लागि मोसेसले गोल गरे । जितसँगै पुलिस ३४ अङ्ककासाथ चौथो स्थानमा...

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित

मकवानपुर । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित भएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले हिजो एक विज्ञप्ति निकालेर निर्धारित तालिका अनुसार आज दशरथ रङ्गशालामा प्रशिक्षण हुने र त्यसपछिको प्रशिक्षण स्थगित गरिएको जनाएको छ । भारतमा हुने...

स्पेनिस क्लब सेभियालाई युरोपा लिग फुटबलको उपाधि

एजेन्सी । यस वर्षको युरोपा लिग फुटबलको उपाधि स्पेनको सेभियाले जितेको छ । हंगेरीको राजधानी बुडापेस्टमा रहेको पुस्कास एरिनामा बुधबार राती भएको खेलमा इटालीको ए।एस रोमालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेभियाले कीर्तिमानी सातौं पटक युरोपा लिग जितेको हो ।...