वडा स्तरीय पुरुष नकआउट फुटबल खेल आज फाईनल : भिरकोट र धमिले भिड्ने

बकैया दर्पण संवाददाता
२६ कार्तिक २०८०, आईतवार ०६:०८

बकैया २६ कार्तिक । बकैया गाउँपालिका वडा नम्बर -७ का खेलकुद समितिको आयोजनाम संचालित पुरुष नकआउट फुटबल प्रतियोगिताको आजा फाईनल खेल हुनेछ ।

कार्तिक २४ गते भएको सेमिफाईनल खेलमा कान्द्राङ युवा क्लबलाई ०-४ गोलको अन्तरले हराउदै भिरकोट युवा क्लब फाईनल प्रवेश गरेका थियो तेस्तै हिरामिनि युवा क्लबलाई १-२ गोलको अन्तर गर्दै धमिले युवा क्लव फाईनल प्रवेश गरेका थिए ।

आज  जनक माध्यमिक बिद्यालय भिरकोटको खेल मैदानमा दिउँसो १:०० बजे भिरकोट र धमिले भिड्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*