बञ्चरे डाँडामा फोहर विसर्जनमा फेरि अवरोध

मकवानपुर । काठमाण्डौबाट फाेहर बोकेर पुगेका गाडीलाई बञ्चरेडाँडाका स्थानीय बासिन्दाले फेरि रोकेका छन् । काठमाण्डौ महानगर, सहरी विकास मन्त्रालय, नुवाकोटको ककनी गाउँपालिका, धादिङको धुनीबेसी नगरपालिकाका जनप्रतिनिधिबीच हिजो फाेहर व्यवस्थापन गर्ने सहमति भएको थियो। त्यही सहमति अनुसार बिहान फाेहर लिएर...

एक साताअघि भित्रियो मनसुन

मकवानपुर । यस वर्षको मनसुन नेपाल प्रवेश गरेको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो बुलेटिन जारी गर्दै पूर्वी नेपालबाट मनसुन प्रवेश गरेको जानकारी दिएको छ । नेपालमा मनसुन भित्रिने सदर मिति जुन १३ भए पनि यसपालि मनसुन एक...

अडानको उपमहासचिवमा हेटौंडाका ढुंगाना

मकवानपुर । नेपाल अडिटर्स एशोसिएसन (अडान) को छैठौं राष्ट्रिय अधिवेशनबाट हेटौंडाका राजेन्द्रप्रसाद ढुंगाना उपमहासचिवमा निर्वाचित हुनुभएको छ । शनिबार भएको अधिवेशनबाट नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । अधिवेशनले अध्यक्षमा केदार नाथ पौडेल, वरिष्ठ उपाध्यक्षमा बद्री प्रसाद भट्टराई, प्रथम...

मकवानपुरगढीमा सवारी दुर्घटनाः २ वडा अध्यक्षसहित ८ जना घाइते

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर २ जीपलाइन नजिकै सवारी दुर्घटना हुँदा ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । सो दुर्घटनामा परी वीरगञ्ज महानगरपालिका वडा नं २९ र ३० का नवनिर्वाचित वडा अध्यक्षहरु क्रमशः...

सुनाचुरीमा एक युवकको शव फेला

मकवानपुर । मनहरी गाउँपालिकाको सुनाचुरीमा एक युवकको शव फेला परेको छ । शव जंगलमा खोल्सा जस्तो स्थानमा फेला परेको छ । शव मनहरी–६ सुनाचुरी बस्ने १६ वर्षिय सुरेश लामा रहेको प्रहरीले जनाएको छ । मृतकको शरिरमा कुनैपनि किसिमको चोटपटक...

भद्रपुर उडेको बुद्धको जहाजमा समस्या, बीचबाटै काठमाडौं फर्काइयो

मकवानपुर । त्रिभुवन विमानस्थलबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि बीचबाटै काठमाडौं फर्काइएको छ । विहान १० बजेर ४३ मिनेटमा काठमाडौंबाट उडेको विमान ११ बजेर ६ मिनेटमा काठमाडौंमै फर्काएर अवतरण गरिएको थियो। विमान उड्ने बेला नै पछाडिको...

नयाँ नियमका कारण आन्तरिक हवाई उडान प्रभावित

मकवानपुर । सरकारले उडान क्षेत्रमा बुधबारदेखि लागू गरेको नयाँ नियमका कारण आन्तरिक हवाई उडान प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहानभर आन्तरिक उडानहरु अवरुद्ध भएका छन् । नागरिक उड्डयन प्राधिकरणले प्रस्थान, उडान मार्ग र गन्तव्यको मौसमका विषयमा प्रष्ट...

अबदेखि मौसम सफा नभएसम्म उडान अनुमति नपाइने

मकवानपुर । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानका क्रममा प्रस्थान गर्ने र गन्तव्यमा पुग्ने ‘इनरुट’को मौसम सफा रहेको खण्डमा मात्रै विमानलाई उडान अनुमति दिने भएको छ । हालै तारा एयरको विमान दुर्घटनामा परी २२ जनाको मृत्यु भएपछि प्राधिकरणले जहाज उडानको...

कक्षा ११ को आंशिक परीक्षाको समयतालिका सार्वजनिक

मकवानपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयल कक्षा ११ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । बोर्डले यही जेठ २९ गतेदेखि संचालन हुने कक्षा ११ को साधारण (संगीत, ललितकला र संस्कृत विषय समूहसमेत) तथा प्राविधिक समूह तर्फका...

तारा एयरको विमान दुर्घटनामा निधन भएकाहरुको थप शव आज काठमाडौं ल्याउने तयारी

मकवानपुर । गत आइतबार मुस्ताङमा दुर्घटना भएको तारा एयरको विमानमा परेर निधन भएकाहरूको थप शव आज मंगलबार काठमाडौं ल्याइने भएको छ । नेपाली सेनाले सोमबार १० वटा शव काठमाडौं ल्याएकोमा मंगलबार थप १० वटा शव ल्याउन लागेको हो ।...