भदौ १ देखि बञ्‍चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा

मकवानपुर । बन्चरेडाँडाका स्थानीयहरूले काठमाडौं उपत्यकाको फोहोर बञ्‍चरेडाँडामा भदौ १ देखि फ्याँक्न नदिने भएका छन् । सरकारले स्थानीयलाई देखाएको प्रतिबद्धताअनुसार काम नगरेको भन्दै उनीहरूले १ भदौदेखि सधैँका लागि फोहोर विसर्जन गर्न नदिने बताएका हुन् । बिहीबार राजधानीमा एक कार्यक्रमको...

विश्व हेपाटाइटिसविरुद्धको दिवस आज मनाइँदै

काठमाण्डाै – आज विश्व हेपाटाइटिसविरुद्धको दिवस मनाइँदैछ। हरेक वर्ष जुलाई २८ तारिखलाई हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । यसवर्षको नारा ‘हेपाटाइटिसविरुद्धको उपचारमा अब म पर्खिन्न’ भन्ने रहेको छ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओको तथ्याङ्क...

एसईईको नतिजा आज ३ बजे सार्वजनिक गर्ने (हेर्ने तरिकासहित)

मकवानपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ । एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभएको छ । स्थानीय तहको...

हेटौँडा क्याम्पसको अध्यक्षमा पराजुली चयन

मकवानपुर । हेटौँडा क्याम्पसको चौधौँ क्याम्पस सभाले आनन्दराम पराजुलीको अध्यक्षतामा क्याम्पस ब्यवस्थापन समिति निर्माण गरेको छ । आज सम्पन्न चौधौँ क्याम्पस सभाले उपाध्यक्षमा श्रीधर पोखरेल, कोषाध्यक्षमा नमुना पाण्डेलाई चयन गरेको हो । सदस्यहरुमा बद्रीनाथ शर्मा, पुरणबहादुर जोशी, प्रदिप कोइराला...

बागमतीमा माओवादी निकट कर्मचारीको मात्रै करार सम्झौता नविकरण, नेकपा एमाले र नेपाली कांग्रेस निकटको नविकरण भएन

मकवानपुर । पूर्वी मकवानपुरको बागमती गाउँपालिकाले आफ्नो र आफु निकट कर्मचारीको मात्रै करार सम्झौता नविकरण गरेको छ । नेकपा माओवादीको तर्फबाट अध्यक्ष पदमा विजयी भएका सर्केश घलानले पार्टी निकट कर्मचारीको मात्रै करार सम्झौता गर्नुभएको हो । गाउँपालिकाले असार ३१...

१८ वर्षमाथिका नागरिकलाई आजदेखि बुस्टर मात्रा खोप दिइने

मकवानपुर । काठमाडौंमा आज मंगलबारबाट १८ वर्षमाथिका नागरिकलाई कोरोना विरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ । जिल्लाका सबै स्वास्थ्य संस्थाबाट कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । साउन ६ गतेसम्म सञ्चालन हुने...

आजदेखि जिल्लाका बालबालिकालाई कोरोनाविरुद्ध दोस्रो मात्रा खोप लगाइँदै

मकवानपुर । आजदेखि बालबालिकालाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो मात्रा खोप दिइँदैछ । पहिलो मात्रा फाइजर लगाइसकेका २७ जिल्लाका पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई दोस्रो मात्रा खोप लगाउन लागिएको हो । बालबालिकालाई दोस्रो मात्रा खोप नजिकको विद्यालयमा तय गरिएको खोप...

विद्यार्थीमाथि यौन दूव्र्यवहार गरेको अभियोगमा वडा अध्यक्ष विरुद्ध पक्राउ पुर्जी जारी

मकवानपुर । राष्ट्रपति रनिङशिल्ड खेल्न हेटौंडा आएका विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा लागेका कैलाश गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भुवन सिं घलानविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । सोमबार जिल्ला अदालत मकवानपुरबाट पक्राउ पुर्जी जारी भएको...

आइजिपी प्रकरणमा सुनुवाइ हुँदै

मकवानपुर । नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी)मा धिरजप्रताप सिंहलाई बढुवा गरेको सरकारको निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ। १९ असारमा सुनुवाइ भएको मुद्दा हेर्दाहेर्दैमा राखेर सोमबार पेसी तोकिएको थियो । रिटमा पोखरेलका कानुन व्यवसायी, सरकारी पक्ष र आइजिपी सिंहका निजी...

राउटे युवतीमाथि याैन दुर्व्यवहार गर्नेलाई सात वर्ष कैद र दुई लाख जरिवाना

मकवानपुर । जिल्ला अदालत, सुर्खेतले राउटे युवतीमाथि याैन दुर्व्यवहार गर्ने दुई जनालाई कैद र जरिवाना ताेकेकाे छ । जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात/सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको हाे...