डोटीको बोगटानमा पहिलो पटक बस पुग्यो, चालक र सहचालकलाई फूलमालाले स्वागत

मकवानपुर । डोटीको बोगटान फुड्सिल गाउँपालिकामा पहिलो पटक बस पुगेको छ । गाउँपालिकाको वडा नम्बर १ सिमचौरको छिडिखानमा से १ ख २१४९ नम्बरको सुदूरपश्चिम यातायातको बस पुगेको हो । वडा अध्यक्ष खेम घर्तिमगरका अनुसार कैलालीको धनगढीबाट छुटेको बस गएराति...

सरकार, आन्दोलनरत यातायात व्यवसायी र मजदुरबीच वार्ता सुरु

मकवानपुर । सरकार, आन्दोलनरत यातायात व्यवसायी र मजदुरबीच वार्ता सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ता सुरु भएको हो । ट्राफिक नियम मिचेबापतको जरिबाना बढाएको र पाँच पटकसम्म गल्ती गर्दा लाइसेन्स नै खारेज हुने नयाँ नियमको...

बकैयाले मनायो वालमैत्री स्थानिय शासनयुक्त दोस्रो वार्षिक उत्सव

मकवानपुर । बकैयाले वालमैत्री स्थानिय शासनयुक्त दोस्रो वार्षिक उत्सव मनाएको छ । बकैया गाउँपालिकालाई वालमैत्री गाउँपालिका घोषणा गरेको दोस्रो बर्ष पुगेको अबसर पारेर दोस्रो बार्षिक उत्सव मनाएको पालिका अध्यक्ष धर्मराज लामिछानेले बताउनुभयो । दोस्रो बार्षिक उत्सवमा वकैया गाउँपालिकाका निवर्तमान...

चिकित्सकहरूको वार्तामा सहमति, हस्पिटल बन्दको आन्दोलन स्थगित

मकवानपुर । वार्तामा नेपाल चिकित्सक संघ र सरकारीबीच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै चिकित्सक संघले आज घोषणा गरेको देशभरको अस्पतालको आकस्मिक बाहेकका सेवा नदिने आन्दोलनको कार्यक्रम स्थगित गरेको छ । सहमतिमा माघ २७ गते दिनको ४:१५ बजेको समयमा...

गणेश हुमागाई नेपाल शिक्षक संघ मकवानपुरको अध्यक्षमा निर्बिरोध निर्वाचित

मकवानपुर । नेपाल शिक्षक संघ मकवानपुर जिल्ला समितिको अध्यक्षमा गणेशप्रसाद हुमागाई निर्विरोध निर्वाचित हुनुभएको छ । शुक्रबार सुरु भएको नवौं जिल्ला अधिवेशनअन्तर्गत निर्वाचन प्रक्रियामा अध्यक्षसहित पदाधिकारी र सदस्यहरु सबै जना निविरोध निर्वाचित हुनु भएको हो । हुमागाईं यसअघि शिक्षक...

हेटौँडामा फागुन ६ गते एकल गायन प्रतियोगिता हुने

मकवानपुर । ज्ञानोदय वालवाटिका आवासिय माध्यमिक विद्यालयको आयोजनामा एकल गायन प्रतियोगिता हुने भएको छ । ज्ञानोदय वालवाटिका आवासिय माध्यमिक विद्यालयको आयोजनामा जिल्ला भरका सबै सामुदायिक तथा संस्थागत बिद्यालयमा अध्ययनरत बिध्यार्थीहरुले प्रतिष्पर्धा गर्न पाउने गरी एकल गायन प्रतियोगिता हुन लागेको...

भैंसेमा गाँजा बरामद, तीनजना पक्राउ

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको चुनियाँबाट हेटौंडा बजारतर्फ जाँदै गरेको अटोबाट प्रहरीले लागुऔषध गाँजा बरामद गरेको छ । मंगलबार राती ८ बजेर १५ मिनेटको समयमा चुनियाबाट हेटौंडा बजारतर्फ जाँदै गरेको बा प्र ०३–००१ ह १४९१ नम्बरको अटोलाई प्रहरी चौकी...

काँग्रेसलाई प्रतिपक्षी दलको सुविधा नदिन परेको रिटको सुनवाइ आज

मकवानपुर । नेपाली काँग्रेसलाई प्रतिपक्षी दलको सुविधा नदिन माग गर्दै सर्वोच्च अदातलमा परेको रिटको सुनवाइ आज हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदमा विश्वासको मत दिएको काँग्रेस र त्यसका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा...

पत्रकारलाई सबै क्षेत्रबाट सहयोग गर्ने यातायात मन्त्री श्रेष्ठको प्रतिबद्धता

मकवानपुर । प्रेस चौतारी नेपालको २५ औ स्थापना दिवसका अवसरमा आज हटौंडामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर मनाइएको छ । प्रेस चौतारी मकवानपुरको आयोजनामा सामाजिक उत्तरदायित्व सहितको पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर यो दिवस मनाइएको हो । कार्यक्रमका प्रमुख...

हेटौंडाका अर्वपति अजयराजकी आमालाई जग्गा दिदै आयोग

मकवानपुर । भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्न राष्ट्रिय भूमि आयोग बनेको हो । तर यो आयोगले मकवानपुरमा पहुँच र शक्तिका आडमा ठूलाबडालाई लालपूर्जा वितरण गर्ने तयारी गरेको छ । यसरी लालपूर्जा पाउनेमा अर्बपति व्यापारी अजयराज सुमार्गीकी आमाको...