दशैँको दोस्रो दिन आज, ब्रह्मचारिणीदेवीको पूजाअर्चना गरिँदै

मकवानपुर । बडादसैं अर्थात नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी भगवतीको पूजा गरिँदैछ । नवरात्रको दोस्रो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गर्ने गरिन्छ । पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना...

नयाँ बसपार्कमा घर जाने यात्रुको भिड

मकवानपुर । घटस्थापना शुरु भएसँगै गोङ्गबुमा रहेको नयाँ बसपार्कमा घर जाने यात्रुको भिड लागेको छ । आजदेखि धेरैजसो विद्यालय, कलेज र सङ्घसंस्था बन्द भएपछि घर जानेको घुइँचो लागेको हो । नयाँ बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता...

आज घटस्थापना, बिहान ११ बजेर २९ मिनेटको साइत उत्तम

मकवानपुर । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । दशैँको पहिलो दिन आज घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ...

इजरायलमा मारिएका नेपालीहरुको शव ल्याउन समय लाग्ने

मकवानपुर । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपालीको शव ल्याउन केही समय लाग्ने भएको छ । नेपाली सहित अन्य देशका मृतकको संख्या धेरै भएकाले इजरायली सरकारले आफ्नो कानूनी प्रक्रिया अनुरुप शव प्रदान गर्ने भएकाले शव ल्याउन समय लाग्ने...

दसैंको किनमेल गर्ने ग्राहकले भरिभराउ न्युरोड : पसलदेखि फुटपाथसम्म यस्तो देखियो भिडभाड

बकैया दर्पण । दसैँको आगमनसँगै काठमाडौँको मुख्य व्यापारिक केन्द्र न्युरोड क्षेत्र पहिलेभन्दा व्यस्त बनेको छ । न्युरोड, असनलगायत क्षेत्रलाई दसैँको रमझमले छपक्कै छोपेको छ । शनिबार भएकाले दसैँमा घर जानअघि किनमेल गर्नेहरूको भिड बाक्लो रहेको छ । लुगा पसलदेखि...

कक्षा-१२ को पुनर्योग नतिजामा चित्त नबुझे उत्तरपुस्तिका हेर्न पाइने

बकैया दर्पण। राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को पुनर्योग नतिजामा चित्त नबुझे निवेदन दिएर उत्तरपुस्तिका हेर्न पाइने जनाएको छ। परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार पुनर्योगको नतिजाउपर चित्त नबुझी उत्तरपुस्तिका हेर्न चाहने परीक्षार्थीहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिन...

हेटौंडा चिकित्सक कुटपिट प्रकरणमा पक्राउ परेका ६ जना धरौटीमा रिहा

मकवानपुर । जिल्ला अदालत मकवानपुरले चिकित्सकमाथि कुटपिट गरेको आभियोगमा पक्राउ परेका ६ जनालाई धरौटीमा रिहा गरेको छ । गत भदौं २७ गते हेटौंडा उपमहानगरपालिका–१ स्थित सन्चो हस्पिटलमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका ६ जनालाई...

आज हुँदै क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको सुनुवाई

मकवानपुर । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणीको मुद्दाको पेसी बिहीबार हुँदैछ । असोजमा दुई पटक पेसी चढेपनि स्थगित हुँदै आएको थियो । सर्वोच्च अदालतले यस मुद्दामा गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो । न्यायाधीश सपना प्रधान...

मनोचिकित्सा वार्ड हेटौंडा अस्पतालमा संचालन हुँदै

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा मनोचिकित्सा वार्ड संचालन हुने भएको छ । मानसिक रोगबाट प्रभावित बिरामीहरुलाई लक्षित गरी मनोचिकित्सा वार्ड संचालनको तयारी गरेको हेटौंडा अस्पतालमा मेडिकल सुपेरिटेण्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए । उनका...

तलब खुवाउन नसकेपछि वीरमा कार्यरत कर्मचारी हटाएका हौं : स्वास्थ्य मन्त्री

बकैया दर्पण – स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा कार्यरत करारमा कार्यरत कर्मचारीलाई तलब खुवाउन नसकेपछि हटाइएको बताउनुभएको छ । विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मंगलवार काठमाण्डौमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले कोभिड–१९ को बेला कोभिड...