बकैयामा सुरक्षीत आप्रवासन (SAMI) अन्तरक्रिया तथा अभिमुखीकारण कार्यक्रम सम्पन्न

बकैया दर्पण संवाददाता
१४ माघ २०८०, आईतवार २०:०२


बकैया दर्पण । बकैया गाउँपालिकाको आयोजनामा स्थानिय तहका पदाधिकारीहरुसंग सुरक्षीत आप्रवासन (SAMI) अन्तरक्रिया तथा अभिमुखीकारण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष १२ वटा वडाको वडा अध्यक्षज्युहरु सथै स्थानिय सरोकारवालाको उपस्थिमा कार्यक्रम संचालन भएको थियो ।

बैदेशिक रोजगारमा रहेकाहरुको समस्या समाधान कसरी गर्ने र सो रोजगारीलाई कसरी ब्यवस्थित र मर्यदित कसरी बनाउने साझा धारणा तयार गर्ने उध्देस्यले अन्तरक्रिया कार्यक्रम संचालन गरेको थियो

उक्त कार्यक्रममा (SAMI)प्रदेश ब्यवस्थापक पुरुसोतम अधिकारी ज्यु बाट वैदेशिक रोजगारमा गएका रोजगार दातालाई ब्यवस्थित र मर्यादित कसरी गर्ने बिषयमा सरोकार वालाहरु सङ छलफल गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*