भूकम्प : उद्धार जारी, जनप्रतिनिधि र सुरक्षाकर्मी परिचालित

मकवानपुर । जाजरकोटलाई केन्द्रविन्दु बनाएर गए राति गएको ६ दशमलव ४ रेक्टरको भूकम्पमा परी घाइते तथा वेपत्ता भएकाको उद्धार र खोजी तीव्र पारिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सबै सुरक्षा निकायको समन्वयमा स्थानीय जनप्रतिनिधि र नागरिकको समेतको सहयोगमा उद्धार...

चाडबाडमा मर्मतसम्म भएनन् ग्रामीण सडक, यात्रा कष्टकर

इलाम । सिंहदरबारको अधिकार गाउँगाउँमा आउँछ भन्ने आशा बोकेका जनता बर्खाको समयमा लथालिंग बनेका सडक अहिलेसम्म मर्मत नभएपछि निराश बन्न थालेका छन् । बर्खाभरि बिग्रिएका सडक चाडबाडको समयमा समेत स्थानीय तहले मर्मत नगरेपछि यातायात सञ्चालनमा समस्या भएको छ ।...

आज बडादशैंको छैठौं दिन, कात्यायनीदेवी भगवतीको पूजा आराधना गरिँदै

मकवानपुर । आज शुक्रबार बडादशैंको छैठौं दिन देवी दुर्गाका बिभिन्न स्वरुपमध्ये कात्यायनीदेवी भगवतीको पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन षष्टी तिथि अर्थात् दुर्गा पक्षको छैठौ दिन दशैं घर वा पूजाकोठामा नौ दुर्गामध्येकी छैठौं कात्यायनी देवी भगवतीको विधिपूर्वक पूजा...

दशैँमा काठमाडौंबाट गाउँ जानेहरु बढ्दै

मकवानपुर । विजया दशमीका लागि काठमाडौंबाट गाउँ घर फर्किनेहरुको भीड बढेको छ । काठमाडौंको कोटेश्वर, कलंकी, बालाजु, नयाँ बसपार्क लगायतका क्षेत्रबाट गाउँ फर्किनेहरुको भीड बढेको हो । नयाँ बसपार्कदेखि कोटेश्वर र कलंकीदेखि नागढुंगासम्म घर फर्किनेहरु उल्लेख्य मात्रा देखिएका छन्...

बडा दशैको पाँचौ दिन, आज दुर्गा भवानीका विभिन्न स्वरुपमध्ये स्कन्दमाताको पूजा आराधना गरिँदै

मकवानपुर। बडा दशैको पाँचौ दिन, आज दुर्गा भवानीका विभिन्न स्वरुपमध्ये स्कन्दमाताको पूजा आराधना गरिँदै आज बडादशैंको पाँचौं दिन देवी दुर्गाका बिभिन्न स्वरुपमध्ये स्कन्दमाताको पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन दशैं घर...

चीनमा रहेका गृृहमन्त्री श्रेष्ठलाई हृदयघात

मकवानपुर। चीन भ्रमणमा रहनु भएका उपप्रधान एवं गृृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएको छ । बुधवार राती छाति दुखेर पेकिङ युनिभर्सिटी हस्पिटल लगिएकोमा उहाँलाई सोही अस्पतालमा भर्ना गरी उपचार गरिएको छ । हिजो राती नै श्रेष्ठको मुटुको एन्जियो प्लास्टी गरिएको...

आज बडा दशैंको चौथो दिन, कुष्माण्डा भगवतीको पूजा आरधना गरिँदै

मकवानपुर । बडा दशैको चौंथो दिन आज कुष्माण्डा भगवतीको पूजा आरधना गरिंदैछ । यो दिन शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गर्ने गरिन्छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।...

दशैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

मकवानपुर । दशैँ एवम् नवरात्रको तेस्रो दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । चन्द्रघण्टा देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत...

दसैँ विदामा पनि अदालत खुल्ने

मकवानपुर । दसैँ विदाका दिन पनि उच्च र जिल्ला अदालत खुला हुने भएको छ । जरुरी पक्राउ पुर्जीको अनुमोदन र पक्राउ पुर्जी जारी गर्ने कामका लागि जिल्ला र उच्च अदालतहरु खुला रहने भएको हो । उच्च अदालत पाटनका उपरजिस्ट्रार...

आजदेखि नयाँ नोट साट्न पाइने

मकवानपुर । नेपालीहरुको महान पर्व बिजया दशमी, शुभ दिपाली लगायत चाडबाडलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही सुविधा दिन सुरु गरेको छ । प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नयाँ नोट साट्न पाइने राष्ट्र बैंकले...