प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिदै

बकैया दर्पण संवाददाता
६ श्रावण २०८१, आईतवार १४:३३

बकैया दर्पण : प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिदैँछन्।

३० असारमा प्रधानमन्त्री नियुक्त भई ३१ गते शपथ लिएका ओलीले आइतबारका प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*