यसपटक पनि हेटौंडामा डेंगीले लिन सक्छ महामारीको रूप

मकवानपुर । हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र यस वर्ष पनि डेंगीले महामारीको रूप लिन सक्ने देखिएको छ । अहिले पनि डेंगीका विरामीहरु देखा पर्न थालेका छन् । बिशेषगरी हेटौंडा उपमहानगरपालिकाका पानी जम्ने क्षेत्रभित्र यसको संक्रमण फैलने स्वास्थ्यकर्मीहरु बताउँछन् । डेंगीका वासस्थान...

वडाध्यक्ष परे बहुविवाहको आरोपमा पक्राउ

मकवानपुर । महोत्तरीको भंगहा नगरपालिका–४ का वडाध्यक्ष गणेश महतो पक्राउ परेका छन् । उनलाई बहुविवाह गरेको आरोपमा मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीका अनुसार, जेठी श्रीमती ललितादेवी महतोले मंगलबार दिएको जाहेरीको आधारमा वडाध्यक्ष महतोलाई...

बागमतीमा ५६ हजार भन्दा बढी लम्पी स्कीनबाट प्रभावित पशुलाई खोप लगाइयो

मकवानपुर । बागमती प्रदेशमा लम्पी स्कीन रोगका कारण प्रभावित भएका ५६ हजार भन्दाबढी पशुमा रोग विरुद्धको खोप लगाइएको छ । प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लाका ५६ हजार ३३३ पशुमा खोप लगाइएको प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ...

त्रिविद्धारा सम्बन्धन नवीकरण नगरेका १ सय ७५ क्याम्पस/कलेजको सूची सार्वजनिक (सूचीसहित)

मकवानपुर । त्रिभुवन विश्वविद्यालयले सम्बन्धन प्राप्त तर नवीकरण नगरेका क्याम्पसरकलेजहरुको सूची सार्वजनिक गरेको छ । त्रिविको उपकुलपतिको कार्यालय, योजना निर्देशनालयले मकवानपुरको मनहरी बहुमखी क्याम्पससहित देशभरका १ सय ७५ क्याम्पस÷कलेजहरुको सूची सार्वजनिक गरेको हो । यसअघि त्रिविले गएको पुस २०...

प्रधानमन्त्री दाहालकी पत्नीको निधन, अन्त्यष्टि आजै गरिने

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको अन्त्यष्टि बुधबार नै गरिने भएको छ । बुधबार दिउँसो २ बजे पशुपति आर्यघाटमा पत्नी दाहालको अन्त्यष्टि गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । स्वास्थ्य अवस्था ज्यादै गम्भीर बनेपछि बुधबार बिहान साढे ८...

हेलिकप्टर दुर्घटनापछिको अवस्था

मकवानपुर । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको निधन भएको छ भने एक जना अझै बेपत्ता छन् । हालसम्म मृत्यु भएका पाँच जना सबै मेक्सिकन नागरिक रहेको पुष्टि भएको छ । एक जनाको अवस्था...

कपिलवस्तुमा ४ जनाको मृत्यु सर्पको टोकाइबाट

मकवानपुर । विषालु सर्पले डस्दा दुई दाजुभाइसहित ४ जनाको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका १, कपासीका दाजुभाइ ९ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दिपक भुसालको मृत्यु भएको प्रहरीले जनाएको छ । हजुरआमासँग भुइँमा सुतेका उनीहरुलाई सोमबार राति...

शिक्षालाई व्यवसाय बनाउने प्रअ र व्यवस्थापन समिति अध्यक्ष घुससहित पक्राउ

मकवानपुर । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका १ स्थित सिद्धि गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्ष १६ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शिक्षक छनोट प्रक्रियामा घुस लिएको आरोपमा प्रधानाध्यापक बुद्धिविलास...

हेलिकोप्टर दुर्घटनामा स्थित सबैको मृत्यु

मकवनपुर । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । हेलिकोप्टरमा सवार ६ जनाको नै शव फेला परेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ । सोलुखुम्बुको सुर्केस्थित हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९एन–एएमभी कलसाइन भएको...

मकवानपुरका तितुङ धादिङबाट पक्राउ परे

मकवानपुर । धादिङकोे थाक्रे गाउँपालिका वडा नं.२ सिम्ले बजारबाट अन्दाजी ११ किलो लागूऔषध चरेशसहित प्रहरीले मकवानपुरका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका वडा नं. ७ बस्ने ४० बर्षीय जयबहादुर तितुङ रहेको बागमती प्रदेश प्रहरी...