हेलिकप्टर दुर्घटनापछिको अवस्था

बकैया दर्पण संवाददाता
२६ असार २०८०, मंगलवार १५:१२

मकवानपुर । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको निधन भएको छ भने एक जना अझै बेपत्ता छन् ।

हालसम्म मृत्यु भएका पाँच जना सबै मेक्सिकन नागरिक रहेको पुष्टि भएको छ । एक जनाको अवस्था अहिले पनि अज्ञात रहेको प्रहरीले जनाएको छ ।

पाइलट चेतबहादुर गुरुङ भने बेपत्ता छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*