शिक्षालाई व्यवसाय बनाउने प्रअ र व्यवस्थापन समिति अध्यक्ष घुससहित पक्राउ

बकैया दर्पण संवाददाता
२६ असार २०८०, मंगलवार १४:२४

मकवानपुर । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका १ स्थित सिद्धि गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्ष १६ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शिक्षक छनोट प्रक्रियामा घुस लिएको आरोपमा प्रधानाध्यापक बुद्धिविलास रिजाल र व्यवस्थापन समिति अध्यक्ष रामकुमार थापालाई नियन्त्रणमा लिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*