गुडिरहेको नेपाली सेनाको ट्रकमा आगलागी
बकैया दर्पण : मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा गुडिरहेको नेपाली सेनाको ट्रकमा आगलागी भएको छ । ७ नम्बर बाहिनी चनवनबाट तालिमको लागि रेकी गर्न सिम्भञ्ज्याङतर्फ जाँदै गरेको नेपाली सेनाको बा १ ग ३४३६ नम्बरको ट्रकमा आज मध्यान्ह आगलागी भएको...
बागमती प्रदेशमा मुख्यमन्त्रीको संयोजकत्वमा संविधान दिवस मनाउने तयारी
बकैया दर्पण : बागमती प्रदेश सरकारले संविधान दिवस (राष्ट्रिय दिवस) २०८१ विविध कार्यक्रम आयोजना गरी मनाउने तयारी गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हेटौँडामा आयोजना गरेको छलफल कार्यक्रममा बागमती प्रदेशस्तरमा विविध कार्यक्रम गरी संविधान दिवस मनाउन तयारीमा...
हेटौंडामा एक प्रतिशतमा झ-यो विद्युत् चुहावट
बकैया दर्पण : हेटौँडा उपमहानगरपालिका क्षेत्रमा विद्युत् चुहावट एक प्रतिशतमा झरेको छ। विद्युत् चुहाबट नियन्त्रण अभियानअन्तर्गत हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि बन्द रहेको मिटर परिवर्तन र विद्युत् मिटर रिडिङमा सुधारलगायत प्राधिकरणको प्रणाली सुदृढीकरण भएसँगै आर्थिक वर्ष २०८०/८१...
बागमती प्रदेशका बिनाविभागीय मन्त्री श्रेष्ठलाई जिम्मेवारी दिने विषयले सत्तारुढ दलभित्र दरार
बकैया दर्पण : बागमती प्रदेशका बिनाविभागीय मन्त्री मदु कुमार श्रेष्ठलाई जिम्मेवारी दिने विषयले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच दरार पैदा भएको छ। गत साउन ९ गते कांग्रेसबाट नियुक्त भएका मन्त्री श्रेष्ठलाई जिम्मेवारी दिन एमालेको भागमा परेको मन्त्रालय...
हेटौंडाको होटलको कोठामा युवतीको हत्या गरेको अभियोगमा युवक पक्राउ
बकैया दर्पण : एक साताअघि हेटौँडा उपमहानगरपालिका १० बसपार्कस्थित होटलको कोठामा एक युवतीको हत्या गरी फरार भएका एक युवकलाई प्रहरीले सोमबार अपरान्ह हेटौँडाबाटै पक्राउ गरेको छ । होटलको कोठामा हेटौँडा उपमहानगरपालिका-११ सरस्वतीकी २३ वर्षीया एलिसा न्यौपानेको हत्या गरेर फरार...
बकैया खोलाले बगाएको नानुमायाको मृत्यु
बकैया दर्पण : आइतबार (हिजो) बिहान मकवानपुरको बकैया गाउँपालिका–६ स्थित बकैया खोलाले बगाएर बेपत्ता भएकी नानुमाया तितुङको शव फेला परेको छ। सोमबार (आज) बाराको कोल्हबी नगरपालिका–२ स्थित बकैया खोलाको किनारमा तितुङ मृत अवस्थामा फेला परेकी हुन्। आइतबार निजगढबाट बकैया...
हेटौंडामा ट्रकले मोटरसाइकललाइ ठक्कर दिदा एक जनाको मृत्यु
बकैया दर्पण : हेटौंडा–१९, नेवारपानीस्थित पुर्व–पश्चिम सडकखण्डमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–९ का २५ वर्षीय अभिषेक सुवेदी रहेका छन् । नवलपरासीबाट झापाको लागि सिमेन्ट लोड लिई जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २०८६...
पेट्रोलको मूल्य घट्यो
बकैया दर्पण : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेल र डिजलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ । आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ...
चलचित्र ह्रस्व दीर्घले किन सारे प्रदर्शन मिति : यस्तो छ कारण
बकैया दर्पण : चलचित्र ह्रस्व दीर्घले किन सारेका हुन यसरी रिलिज डेट नतोक, चलचित्र बनाऊ । रिलिज डेट तोक्न हतार नगर, ढुक्कले मन लागेजस्तो सिनेमा बनाउ, अनि मात्रै प्रदर्शनको मिति तोक । आरामले समय लिएर सिनेमा बनायो भने चलचित्र राम्रो...
मनाङ केन्द्र बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प
बकैया दर्पण : मनाङ केन्द्र बनाएर शनिबार बिहान भूकम्प गएको छ। ३ बजेर ४७ बजे मनाङ केन्द्र बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्प लमजुङ, गोरखा र तनहुँसम्म महशुस गरिएको थियो। यसअघि भदौ...










