आज कोजाग्रत पूर्णिमा, बडादसैं समापन हुँदै

बकैया– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर...

रहेनन बकैयाकै पहिलो सितोरियो कराँते प्रशिक्षक :नेत्रबहादुर राई

बकैया । सितोरियो करातेका प्रशिक्षक नेपाल कराते महासंघ तथा सितोरियो कराँते संघ मकवानपुरका सदस्य नेत्रबहादुर राईको निधन भएको छ । मकवानपुरको बकैया ४ छतिवन निवासी ५१ वर्षका राईले विष सेवन गरेपछि उपचारको लागि भरतपुर लगिएकोमा उनको मृत्यु भएको  छ...

गाउँघरमा देखिन छाड्यो पिङ

बकैया।अघिल्लो वर्षहरुमा दशै लागेसँगै गाउँका युवाहरु पिङ हाल्न जुट्ने गर्थें । तर, वैदेशिक रोजगारमा जानेको संख्या बढेसँगै गाउँ घरमा पिङ पनि देखिन छाडेको छ । पिङ हालेको देखेपछि दसैँ आयो भन्ने अनुभूति हुन्छ । वर्षमा एकदिन धर्ती छाड्नुपर्छ भन्ने...

जनएकता क्लब द्वारा संचालित नकआउट फुटबल प्रतियोगिताको उपाधी हर्कटेनिलाई

बकैया ।जनएकता क्लब बकैया -५ कर्मचुलीको आयोजनामा संचालित खुल्ल नक आउट फुटबल प्रतियोगिताको फाईनल खेल आज सम्पन्न भएको छ । उक्त फाईनल खेल एफसी जुइना vs एफसी हर्कटेनी बिच प्रतिस्पर्धा भएको हो ।खेल सोमबार बिहान १० बजे बाट सुरु...

हेटौंडा अस्पतालको महिला शौचालयमा सालनालसहितको नवजात शिशु मृत फेला

बकैया । हेटौंडा अस्पतालको महिला शौचालयमा सालनालसहितको नवजात शिशु मृत फेला परेको छ । हेटौंडा अस्पतालको गाईनो वार्ड नजिकको महिला शौचालयमा रहेको फोहर फाल्ने डस्टबिनमा आइतवार साँझ ६ बजे नवजात शिशु मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले...

हे न प १८ आरमपुरमा कार दुर्घटना

बकैया ।हेनपा १८ आरमपुरमा आईतवार कार दुर्घटना हुँदा कार चालक र कार सवार सधरण घाईते भएका छन्।आइतबार बिहान ११ बजे हेटौँडाबाट पुर्ब जाँदै गरेको ग ३ च ४७३० नम्बरको कार दुर्घटना भएको हो। मदन भण्डारी राजमार्ग (धरान–चतारा सडकखण्ड)अन्तर्गत पर्ने...

वीर अस्पतालको खरिद इकाई मेडिकल माफियाको कब्जामा

काठमाडौं ।देशकै पहिलो र  ठूलो अस्पतालका रुपमा परिचित वीर अस्पतालको खरिद इकाई मेडिकल माफियाको योजना र दवाव अनुसार बनेको छ । असाेज २२ गते  शुक्रबार वीर अस्पतालबाट फाइल उठेर गठन भएको खरिद इकाईमा नियुक्त सदस्य नवराज श्रेष्ठ विगतदेखि नै...

बकैया बस दुर्घटना : घाईतेको सन्ख्या ३६ पुग्यो नाम सहित

बकैया  । मकवानपुरकाे बकैया–५ मा भएको बस दुर्घटना ३६ यात्रु घाइते भएका छन् । शुक्रबार अपरान्ह यात्रु बोकेर हेटौंडाबाट बकैया जुईना जाँदै गरेको ना ४ख ३९८८ नम्बरको बस बकैया–५ श्रीपुर ओरालोमा दुर्घटना भएको थियो । दुर्घटनामा  बकैया–७ बस्ने बर्ष...

दसैँ मनाउन कैदीबन्दीलाई बकैया गाउँपालिकाद्वारा ५० हजार नगद सहयोग

बकैया । बकैया गाउँपालिका ले कैदिबन्दिहरुलाई दसैं मनाउन सहयोग प्रदान गरेको छ ।कबैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने सहिदको टोलि कारागार पुगेर कैदिबन्दिहरुलाई दसैं मनाउनको लागि शुक्रबार ५० हजार रुपिया नगद प्रदान गर्नु भएको हो । सहयोग हस्तान्तरणका क्रममा गाउँपालिका वडा...

बकैयामा बस दुर्घटना: २१ जना घाईते ५जनाको अवस्था गम्भीर

बकैया ।मकवानपुरको बकैया गाउँपालिकामा शुक्रबार यात्रुबस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। घटनामा परी पाँच जना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ। शुक्रबार अपराह्न हेटौँडाबाट बागमती गाउँपालिकाको जुइनातर्फ जाँदै गरेको ना.४ ख ३९८८ नम्बरको यात्रुबस दुर्घटना भएको...