आज कोशी सरकारविरुद्धको रीटमा सुनुवाई हुने
मकवानपुर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गैर संवैधानिक तरिकाले विश्वासको मत लिएको दाबीसहित नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटमा बिहीबार सुनवाइ हुने भएको छ । सभाध्यक्षको मतसहित विश्वासको मत लिएपछि एमाले उक्त निर्णय खारेजीसहित एमाले नेतृत्वमा सरकार...
चुरियामाईमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु (नामावलीसहित)
मकवानपुर । बारामा भएको बस दुर्घटनामा परी मृत्यु र घाइतेको सनाखत भएको छ। बिहीबार बिहान जितपुर सिमरा-२२ चुरियामाइ नजिकै काठमाडौंबाट जनकपुरतर्फ आउँदै गरेको प्रदेश ०३-००१ ख ७९९४ नम्बरको बस सडकको दायाँ साइडमा १५ मिटर तल खसेर दुर्घटना हुँदा ७...
आज कोशी प्रदेश सरकारविरुद्ध एमाले सर्वोच्च जाने
मकवानपुर । कोशी प्रदेश सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आज सर्वोच्च अदालत जाने भएको छ। गत सोमबार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभामुखको हैसियतमा रहेका कांग्रेसका सांसद इस्राइल मन्सुरीले मतदान गरेको विरोधमा एमाले अदालत जान लागेको...
सत्ता गठबन्धनको निर्णय अनुसार कोशीका मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने
मकवानपुर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने भएका छन् । सोमबार दिउँसो बसेको सत्ता गठबन्धनको बैठकले विश्वासको मत लिने निर्णय गरेको हो । मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिन चाहेका थिए, तर उपसभामुख सृजना दनुवारले...
बागमती प्रदेश सरकारले ८ करोड लागतमा लाइसेन्स छपाइ मेशिन खरिद गर्ने तयारी
मकवानपुर । कुनैपनि सवारी चालक अनुमती पत्र प्राप्त गर्नका लागि बागमती प्रदेशका जिल्लाहरुमा महिनौ सम्म कुर्नु पर्ने बाध्यता छ । संघीय सरकारसंग मात्र सवारी चालक अनुमतीपत्र छपाइ मेशिन भएको बागमती प्रदेश सरकारलाई झनै समस्या परेको छ । सवारी साधन...
खोलाले बगाउँदा मकवानपुरमा बालिकाको मृत्यु
मकवानपुर । मकवानपुरमा आइतबार खोलाले बगाउँदा ४ वर्षीय बालिकाको मृत्यु भएको छ । जिल्लाको कैलाश गाउँपालिका–१० स्थित मनहरी खोलाले बगाउँदा स्थानीय सुमनसिंह स्याङतानकी छोरी प्रमिसा स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, साथीहरूसँग पौडी...
दोस्रो चरणको अनुसन्धानमा २ इन्सपेक्टरलाई खटाएपछि एआईजीको सरुवा
मकवानपुर । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गर्यो। गृह मन्त्रालयले लगेको एआईजी सरुवाको प्रस्ताव मन्त्रिपरिषद्ले पारित गरेपछि ५ एआईजीहरुको जिम्मेवारी हेरफेर भयो। सरुवाका लागि मुख्य ‘टार्गेट’मा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख,...
झरनाले ग¥यो एकैदिन २ बिद्यालयमा काव्य प्रशिक्षण
मकवानपुर । मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार (झसाप) मकवानपुरले एकै दिन दुई बिद्यालयहरूमा पुगेर काव्य प्रशिक्षण गरेको छ । बुधबार बकैया गाउँपालिकामा रहेको बुद्ध मावि र बागमती गाउँपालिकामा रहेको जनता माविमा काव्य प्रशिक्षण गरेको हो । झसाप...
गयानन्द मण्डल बने कोशी प्रदेशका कृषि राज्यमन्त्री
मकवानपुर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले कांग्रेसबाट एक जना राज्यमन्त्री थप गर्नुभएको छ । कांग्रेसका गयानन्द मण्डल बुधबार उद्योग कृषि तथा सहकारी मन्त्रालयका राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ । उहाँले बुधबार नै शपथ लिएर कार्यभार सम्हाल्नु भएको छ ।...
कांग्रेस मकवानपुरको आन्तरिक विशेष अभियानको समापन
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले केन्द्रीय परिपत्रअनुसारको आन्तरिक विशेष अभियान २०८० अनुसारको १० दिने अभियानको अन्तिम दिन आज मंगलबार जिल्ला पार्टी कार्यालयमा समापन कार्यक्रम गरेको छ । जिल्ला सभापति बुद्ध लामाको सभाध्यक्षता, कांग्रेस केन्द्रीय सदस्यरमकवानपुर प्रतिनिधि लक्ष्मी खतिवडाको प्रमूख...










