कांग्रेस हेटौँडाबाट मेयरमा आनन्दराम पराजुली सहित ३ जनाको नाम सिफारिस

मकवानपुर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हेटौंडानगर प्रमुखमा एक महिला र दुई पुरुष सहित ३ जनाको नाम सिफारिस गरिएको छ भने उपप्रमुखमा ३ महिलाको नाम सिफारिस गरिएको छ। आइतबार बसेको कांग्रेस हेटौँडा नगर कार्य समितिको...

चुनावी तालमेल गर्न एमाले र राप्रपा नेपालबीच मकवानपुरमा बैठक बस्दै

मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा मकवानपुरमा राप्रपा नेपालले केन्द्रको निर्णय अनुसार नेकपा एमालेसँग चुनावी तालमेल गर्ने भएको छ । सोही सन्दर्भमा छलफल गर्न राप्रपा नेपाल र एमालेबीच आज बैठक हुने भएको हो । राप्रपा नेपालका अध्यक्ष गुरुप्रसाद सापकोटाले...

चुनावी प्रचारमा एमाले ५ नम्बर वडा

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी एमाले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ कमिटी स्थानीय तहको निर्वाचनको तयारी तथा प्रचारप्रसारमा लागेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडाको लागि सर्वसम्मत उम्मेदवार भएको टिमले चुनावी प्रचारप्रसार सुरू गरेको हो...

३ शिक्षकलाई ५ दिन हिरासतमा राख्न अनुमती

मकवानपुर । यौन दूव्र्यवहारको आरोप लागेका तीनजना शिक्षकलाई जिल्ला अदालतबाट प्रहरीे अनुसन्धानका लागि ५ दिन म्याद थप गरेको छ । मकवानपुर जिल्लाको पूर्वीक्षेत्र बागमती गाउँपालिका–८, फापरबारीस्थित जनता माविका विद्यार्थीमाथि यौन दूव्र्यवहारको आरोप लागेका लोकबहादुर बिक, रुद्रबहादुर बिक र हेमबहादुर...

पारिजातको २९ औं स्मृति दिवसमा सिर्जना सम्मानित

मकवानपुर । पारिजातको २९ औं स्मृति दिवसमा साहित्यकार एवम् अनुवादक सिर्जना शर्मा सम्मानित हुनु भएको छ । साहित्य संगम मकवानपुर र आदर्श टोल विकास संस्थाको संयुक्त आयोजनामा सोमबार भएको परिजात स्मृति सम्मान समर्पण तथा रचना वाचन कार्यक्रममा शर्मालाई नगद...

मनहरी र बकैयामा बुद्धिजीवी परिषद्

मकवानपुर । नेपाल बुद्धिजीवी परिषद् मकवानपुरले पालिकास्तरमा परिषद् गठन गर्न सुरु गरेको छ । शनिबार मकवानपुरको मनहरी र बकैया गाउँपालिकामा परिषद् गठन गरिएको छ । विभिन्न पेशा, व्यवसायमा आवद्ध व्यक्तिहरुको उपस्थितिमा बकैया गाउँपालिकामा भएको भेलाबाट नारायण प्रसाद चापागाईको संयोजकत्वमा...

मिटर ब्याजको अबैध धन्दाले हेटौँडामा दर्जनौ पीडित

मकवानपुर । मकवानपुरको हेटौँडामा मिटर ब्याजमा पैसा ब्याजमा लगाएर अबैध अशुली गरेको खुलासा भएको छ । आइतबार न्युज क्लब नेपाल हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि पीडितहरुले आफुहरुको मजबुरीको फाईदा उठाउँदै मिटरब्याजमा पैसा लगाउनेले नियोजित रुपमा फसाउन खोजेको बताएका छन्...

उन्नत लोकतन्त्र पार्टी मकवानपुर जनतासँग तमसुक गर्दै

मकवानपुर । आगामी बैशाख ३० गते हुने निर्वाचनलाई केन्द्रीत गरेर उन्नत लोकतान्त्र पार्टी मकवानपुरले जनतासंग आफ्ना उम्मेदवारहरुलाई तमसुक गराउने प्रक्रिया सुरु गरेको छ । आइतबार हेटौंडाको शितलमहल चोकमा आयोजित एक कार्यक्रमा सो पार्टीको तर्फबाट हेटौडा उपमनपामहागरपालिकाका मेयर पदका उम्मेदवार...

एसबाट हेटौंडाको मेयरमा श्रीधर र मिनाको नाम र उपमेयरमा ४ जना

मकवानपुर । यहि बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले हेटौंडा उपमहानगरपालिको मेयरमा पार्टीका जिल्ला अध्यक्ष श्रीधर पोखरेल र पार्टी उपाध्यक्ष एवं वर्तमान उपमेयर मिना लामाको नाम सिफारिस गरेको छ ।...

सिन्धुलीमा एक बालककाे मृत्युकाे विषयलाई लिएर वीपी राजमार्ग अवरुद्ध

सिन्धुलीको कमलामाई–४ ढुंगेवासमा एक बालकको डुबेर मृत्यु भएको विषयलाई लिएर स्थानीय बासिन्दाले वीपी राजमार्ग अन्तर्गत सिन्धुली खण्ड बन्द गराएका छन् । दोषीलाई कारबाही र पीडित पक्षलाई क्षतिपूर्तिको माग गर्दै आज (आइतबार) बिहानैदेखि राजमार्ग बन्द गराएका हुन् । स्थानीयको अवरोधका...