मकवानपुरले पायो पहिलो पटक महिला वडाध्यक्ष

मकवानपुर। मकवानपुरले पहिलो पटक जनप्रतिनिधिको रुपमा वडाध्यक्ष प्राप्त गर्न सफल भएको छ । पूर्वि मकवानपुरको बकैया गाउँपालिका वडा नंबर १० मा गठवन्धनबाट उम्मेद्वार बनेकी कांग्रेस नेतृ कमला वाईवा विजयी भएकी छिन् । वाईवाले ८ सय १६ मत ल्याउदै नेकपा...

भीमफेदी गाउँपालिका अध्यक्षमा एमालेका हिदम लामा विजयी

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिदम लामा विजयी भएका छन् । उनले पाँच दलीय गठवन्नधको तर्फबाट माओवादीका अध्यक्ष उम्मेद्वार बद्रीबहादुर स्याङ्तानलाई पराजित गरेका हुन् । लामाले मत ५ हजार ५ सय ९१ प्राप्त गरे । उनका...

इन्द्रसरोवर गाउँपालिका अध्यक्षमा एमालेका पुडासैनी निर्वाचित, उपाध्यक्षमा पुनः लामा

मकवानपुर । इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । भखरै सम्पन्न मतगणना अनुुसार मकवानपुरको पालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार देवकृष्ण पुडासैनी निर्वाचित भएका हुन् । पुडासैनी ३ हजार ७२२ मतका साथ आगामी ५ वर्षकालागि इन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा निर्वाचित...

हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट अलग नगर्न सर्वोच्चको आदेश

मकवानपुर । हेटौंडा अस्पताललाई मदनभण्डारी स्वास्थ्यबिज्ञान प्रतिष्ठानबाट अलग नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । बागमती प्रदेश सरकारले हेटौंडा अस्पताललाई मदनभण्डारी स्वास्थ्यबिज्ञान प्रतिष्ठानबाट अलग गरेर चितवन सार्ने निर्णय गरेको थियो । सर्बोच्चको संबैधानिक ईजलाशले आज यस्तो आदेश गरेको हो...

मकवानपुरमा छुट्टा–छुट्टै स्थानमा २ जनाको शव फेला

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा छुट्टा–छुट्टै स्थानमा २ जनाको शव फेला परेको छ । आज बिहान मनहरी गाउँपालिका वडा नंबर ७ को मनहरी बजार र वडा नंबर ९ को रजैयामा गरी एकएक जनाको शव फेला परेको ईलाका प्रहरी कार्यालय...

मकवानपुरमा आजबाट मादक पदार्थ बिक्री तथा सेवनमा रोक

मकवानपुर । मकवानपुरको १० वटै स्थनाीय तहमा आजबाट ३ तीनको लागि मादक पदार्थ बिक्री तथा सेवनमा रोक लगाईएको छ । सोमबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यलय मकवानपुरले बैशख २७ गते रातिबाट स्थानीय निर्वाचन हुने बैशाख ३० गते...

हेटौंडामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सोमबार राति हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ शिखरपानीस्थित भित्री सडकमा ना ४६ प २२७७ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय अन्दाजी ५५ वर्षिया मनमायाँ पाख्रिनको मृत्यु प्रहरीले जनाएको छ ।...

मकवानपुरमा साँझ ७ बजेपछि निर्वाचन प्रचारप्रसारको कार्य नगर्न निर्देशन

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्वाचन आचारसंहितालाई पूर्ण रूपमा सबै पक्षले पालना गर्न निर्देशन दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी बद्रनाथ गैह्रेले शनिबार एक सूचना जारी गरी स्थानीय तह निर्वाचन आचारसंहिता, २०७८ पालना गर्ने/गराउने सन्दर्भमा जिल्लास्तरका राजनीतिक...

मधु अधिकारी गठबन्धनको पक्षमा उभिए

मकवानपुर । तीन दशकभन्दा बढी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा रहेर सक्रिय राजनीति गरेका मधु अधिकारी पार्टी परित्याग गरे लगतै गठबन्धनको पक्षमा उभिएका छन् । हेटौंडा–४ मा गठबन्धनले प्रदर्शन गरेको ¥यालीपछि परिणत कोणसभालाई अधिकारीले आज सम्बोधन समेत गरेका छन् ।...

हेटौंडा १७ वडा अध्यक्ष पदका उम्मेदवार भण्डारीको चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

मकवानपुर । नेपाल विवेकशील पार्टी हेटौंडा उपमहानगरपालिका वडा नम्वर – १७ का वडा अध्यक्ष पदका उम्मेदवार कृष्णदेव भण्डारीले चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । उनले मतदातासमक्ष पुगी उनीहरुको मनोभावना बुझेर, आवश्यक सुझावसमेत संकलन गरी आफु वडा अध्यक्ष भएपछि गर्ने...