बकैया गाउँपालिकामा गठबन्धन विजयी

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाको स्थानीय निर्वाचनमा गठबन्धन विजयी भएको छ । आज बिहान सम्पन्न मतगण्ना अनुसार गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेपाली कांगेसका धर्मराज लामिछाने ११ हजार २९२ मत सहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेकी सरला बोलखेले...

मनहरी गाउँपालिकामा गठवन्धनको जित

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा गठवन्धनले जित हाँसिल गरेको छ । गठबन्धनबाट अध्यक्षका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका रञ्जन कालाखेतीले ९ हजार ३६६ मत प्राप्त गरेका छन् । उनको प्रतिद्वन्दी नेकपा एमालेका अध्यक्षका प्रत्यासी तथा निवर्तमान अध्यक्ष एकराज उप्रेतीले ४...

बकैयामा गठबन्धनका पालिका अध्यक्ष उम्मेदवार लामिछाने अगाडि

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धन अगाडि देखिएको छ । बकैयामा रहेको १२ वटा वडाहरु मध्ये ९ वटा वडाहरुबाट प्राप्त मत परिणामको आधारमा गठबन्धनबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्ष उम्मेदवारहरु अगाडि देखिएका हुन । अहिले सम्म प्राप्त मत गणनाको नतिजा...

बकैया-७ मा माओवादीका सिंतान विजयी

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ७ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका मान बहादुर सिंतान विजयी भएका छन् । केहिबेर अघि सार्वजनिक भएको मतपरिणाम अनुसार सिंतान ९८६ मत सहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका...

हेटौंडा मतगणनामा: पहिलो स्थानमा पुगे सिंह

मकवानपुरको हेटौंडाउपमहानगरपालिकाको मतगणनामा मेयर पदमा रोचक प्रतिस्पर्धा भईहरको छ । ताजा मतपरिणाम अनुसार राप्रपाका दिपकबहादुर सिंह पहिलो स्थानमा उक्लन सफल भएका छन् । दोस्रो स्थानम गठवन्धनकी मिना लामा रहेकी छिन् । भने उनलाई नेकपा एमालेका उम्मेद्वार अनन्तप्रसाद पौडेलले पछाईरहेका...

हेटौँडामा राप्रपाको अग्रताले एमालेलाई सकस

मकवानपुर । हेटौँडा उपमहानगरपालिका तीन दशकदेखि नेकपा एमालेले लगातार जित्दै आएको स्थान हो । यसअघि भएको तीनपटकको निर्वाचनमा लगातार हेटौँडामा कब्जा जमाउँदै आएको एमालेले हेटौँडालाई आफ्नो लालकिल्ला बताउँदै आएको छ। २०७४ को निर्वाचनमा पनि हेटौँडाको मेयर, उपमेयरसहित १९ वडामध्ये...

बकैया ८ मा माओवादीका नेगी निर्वाचित

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ८ को वडा अध्यक्षमा माओवादी केन्द्रका विष्णु नेगी निर्वाचित भएका छन् । नेगीले ६ सय ३३ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस उम्मेदवार सिद्धि मान घलानले ५...

बकैयामा अध्यक्ष पदमा गठबन्धनका लामीछानेको अग्रता कायम

मकवानपुर । बकैया गाउँपालिकामा गठबन्धनका अध्यक्ष पदका उम्मेदवार धर्म लामीछानेले अहिलेसम्म अग्रता कायम राखेका छन् । हालसम्म ६ वटा वडाहरुको मत परिणाम सार्वजनिक हुदा नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार सरला बोलखेलाई पछि पार्दै अगाडि बढेका हुन् । बकैयाका १,...

मकवानपुरगढी अपडेटः विदुरभन्दा दोर्जे १५७३ मतले अगाडि

मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा सोमबार बिहानसम्म चार वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । वडा नम्वर १,२,७ र ८ को मतगणनाको अन्तिम परिणाम आइसकेको छ । प्राप्त मत परिणाम अनुसार गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनले अग्रता कायमै राखेको...

मकवानपुरमा ३६ वटा वडाको मत परिणाम सार्वजनिक

मकवानपुर । मकवानपुर जिल्लामा मतपरिणाम सार्वजनिक भएका धेरैजसो वडामा काग्रेस विजयी भएको छ । त्यसपछी एमाले र तेस्रोमा एमाले परेको छ । जिल्लाका दश वटा स्थानीय तहका ३६ वटा वडाको मत परिणाम सार्वजनिक भइरहँदा १९ वटा वडामा कांग्रेसले बिजयी...