मकवानपुरमा सवारी कारबाहीबाट २ करोड बढीको राजस्व संकलन

मकवानपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्ष २०७८/०७९ मा सवारीसाधन कारबाहीबाट २ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले ट्राफिक नियम उलङ्घन गर्ने साना तथा ठुला सवारीहरूबाट गत आर्थिक वर्षको साउनदेखि असारसम्ममा २ करोड...

स्थलगत कविता लेखन प्रतियोगितामा ५ जना उत्कृष्ट

मकवानपुर । शनिबार भएको स्थलगत कविता लेखन एवम् वाचन प्रतियोगिता सम्पन्न भएको छ । झरना साहित्यिक परिवारको २८० औं साहित्य शृङ्खलाको अवसरमा उक्त प्रतियोगिता भएको हो । स्थलगत कविता लेखनपछि गरिएको प्रतियोगितामा ५ जना उत्कृष्ट भएका छन् । प्रतियोगितामा...

हेटौंडा उपमहानगरपालिका र चाइनाको युनान प्रदेशबिच भगिनी सम्बन्ध

मकवानपुर । बाह्य मुलुकसँग सम्बन्ध र सम्पर्क बढाउनका लागि हेटौंडा उपमहानगरपालिकाले चाइनको युनान प्रदेससँग भगिनी सम्बन्धको तयारी थालेको छ । नेपाल चाईना एक्जुकेटिभ काउन्सिल मार्फत हेटौंडा र युनान बिच भगिनी सम्बन्धको तयारी गरेको हो । तयारी अनुरुप सम्बन्ध कायम...

उड्नेवित्तिकै इन्जिनमा खराबी देखिएपछि यतीको विमान पोखरामा आकस्मिक अवतरण

मकवानपुर । पोखराबाट शुक्रबार बिहान काठमाडौंका लागि उडेको यति एयरलाइन्सको विमानमा खराबी देखिएपछि तत्कालै पोखरा फर्काएर सुरक्षित अवतरण गराइएको छ । बिहान ८ बजेटर ५४ मिनेटमा उडेको उडान नम्बर ६७२ को एटीआर विमान उड्ने बित्तिकै बायाँ इन्जिनमा खराबीको संकेत...

आजदेखि पोखरामा महानगरका मेयरहरुको सम्मेलन सुरू हुँदै

मकवानपुर । पोखरामा आज शुक्रबारदेखि महानगरका मेयर सम्मेलन सुरू हुँदैछ । साउन १३ र १४ गते पोखरा महानगरको आयोजनामा मेयर सम्मेलन हुन लागेको हो । सम्मेलनमा देशका ६ वटा महानगरका मेयर तथा उपमेयर र प्रशाकीय अधिकृतहरु सहभागी हुनेछन् ।...

महिला सीप विकासले देशैभर गृहिणी शिक्षा लागु गर्न मकवानपुरमा १० दिने अभियान संचालन गर्ने

मकवानपुर । महिला सीप विकास केन्द्र, मकवानपुरले देशभर गृहिणी शिक्षा लागु गर्न तथा भ्रष्ट्रचार अन्त्यको लागि १० दिने सडक अभियान गर्ने भएको छ । आज हेटौँडामा पत्रकार सम्मेलन गर्दै केन्द्रको अध्यक्ष रिता खनालले देशभर गृहिणी शिक्षा लागु गर्न र...

मकवानपुरमा एक वर्षमा १२५ जनाले गरे आत्महत्या

मकवानपुर । मकवानपुरमा एक वर्षको अवधिमा १२५ जनाले आत्महत्या गरेका छन् । जिल्लामा गत आर्थिक वर्ष २०७८/०७९ मा १२५ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्कअनुसार, गत आर्थिक वर्षमा ९० जनाले...

एमाले मकवानपुरद्वारा संघीय निर्वाचन घोषणाको माग गर्दै हेटौंडामा प्रर्दशन

मकवानपुर । नेकपा एमाले मकवानपुरले संघीय निर्वाचनको मिति घोषणाको माग गर्दै हेटौंडामा प्रर्दशन गर्न माग गरेको छ । एमाले मकवानपुरले मंगलबार हेटौंडामा बढ्दो मंहगी, कालोबजारी, अभाव,भष्ट्रचार र कुशासन विरुद्ध बृहत जनप्रदर्शन गर्दै संघीय निर्वाचनको मिति घोषणा गर्न माग गरेको...

हेटौंडामा सामुदायिक वन मासेको आरोपमा ७ जना पक्राउ

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ को नयाँ पर्यटकीय गन्तव्य नयाँबस्तीको डाईभर डाँडामा सामुदायिक वन मासेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । नयाँबस्तीको डाईभर डाँडामा निर्माणधिन भ्यू–टाबर नजिकै अवैध रुपमा साना ठूला गरी ६७ वटा...

मकवानपुरकाे भेटेरिनरी अस्पतालले किनेकाे घाँसका बिरुवा किसानलाई वितरण नगरि फालियो

मकवानपुर । असार अन्तिममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरले खरिद गरेको घाँसका बिरुवा किसानलाई वितरण नगरि त्यसै फालिएको छ । मकवानपुरगढी गाउँपालिकाका ८ वटै वडाका किसानका लागि भनेर खरिद गरेर लगिएको घाँसका बिरुवा कुहिने अवस्थामा पुगेका...