आज जनै पूर्णिमा, भद्राको दोष नलाग्ने तर्क
बकैया दर्पण : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा ऋषि तर्पणी पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु...
बकैया गाउँपालिकमा ताला बन्दी : राष्ट्रिय प्रजातन्त्र पार्टी बकैयाको ध्यानाकर्षण
बकैया दर्पण : मिति २०८१ असार ३२ गते शुक्रबार देखि बकैया गाउँपालिकाको गेटमा बकैया गाउँपालिका उपाध्यक्ष, नेकापा माओवादी केन्द्र र नेकापा एमालेको संयुक्त रुपमा ताला लगाएको बिषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी ध्यानाकर्षण भएको बताएको छ । उक्त पालिकाको तालाबन्दी बाट...
अध्यक्ष र उपाध्यक्षको विवादले बकैया गाउँपालिकामा तालाबन्दी
बकैया दर्पण : मकवानपुरको बकैया गाउँपालिका कार्यालयमा पालिकाका उपाध्यक्षले नै तालाबन्दी गरेका छन्। पालिकाका कर्मचारीको जिम्मेवारी तोक्ने विषयमा अध्यक्ष र उपाध्यक्षबीच विवाद हुँदा पालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीको नेतृत्वमा तालाबन्दी गरिएको हो। गाउँपालिकाको सामाजिक र स्वास्थ्य शाखाको जिम्मेवारी तोक्ने विषयमा...
बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकः भदौ ४ गते सार्वजनिक विदा
हेटौंडा । बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठक बसेको छ । प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाको अध्यक्षतामा बैठक बसेको हो । बैठकले बिभीन्न निर्णयहरु गरेको छ । बागमती प्रदेश सरकारले आगामी भदौ ४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । शुक्रबार...
खेल क्षेत्र र खेलाडीको विकासका लागि सरकार सदैव अग्रसर : मन्त्री मीनकृष्ण महर्जन
मकवानपुर :बागमती प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेल क्षेत्र र खेलाडीको विकासका लागि बागमती प्रदेश सरकार सदैव अग्रसर गरेको बताएका छन्। मकवानपुरको पूर्वी बकैया गाउँपालिका वडा नं-५ भडौरामा आयोजना भएको खुला नकआउट ९ ए साइड फुटबल प्रतियोगिताको...
बागमती प्रदेश युवा परिषद्ले २५ औं अन्तर्राष्ट्रिय युवा दिवस मनायो
हेटौंडा । बागमती प्रदेश युवा परिषद्ले २५ औं अन्तर्राष्ट्रिय युवा दिवस मनाएको छ । प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनको प्रमुख आतिथ्यतामा युवा विशेष कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै मन्त्री महर्जनले युवालाई विदेश पलायन रोक्न स्वदेशमै...
बागमती प्रदेश : आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी मन्त्री कुन्दनराज काफ्लेलाई
मकवानपुर : बागमती प्रदेशको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी कुन्दनराज काफ्लेले पाएका छन्। मुख्यमन्त्री बहादुर सिंङ लामाले मन्त्री काफ्लेलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका हुन्। उनी यसअघि विनाविभागीय मन्त्री थिए। उनी गत श्रावण ९ गते विनाविभागीय मन्त्री नियुक्त भएका थिए।...
बागमतीमा ४ मन्त्रीले लिए शपथ, प्रभातलाई हटाएर हरिप्रभालाई नियुक्ति
हेटौंडा । बागमती प्रदेशमा कांग्रेसका ४ जना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज शनिबार हरि प्रभा खड्गी, सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन र विमल ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री बहादुरसिं लामाले मन्त्री...
कुन्दनराज काफ्लेले मुख्यमन्त्रीको कार्यकक्षमा लफडा नगरेको
मकवानपुर : नेपाली कांग्रेस बागमती प्रदेश सांसद कुन्दनराज काफ्लेले मुख्यमन्त्रीको कार्यकक्षमा लफडा नगरेको दाबी गर्नुभएको छ। उनको अनुसार प्रदेश प्रमुखको कार्यालयमा २ मिनेट बसेर म त्यहाँबाट निस्किएको हो र मुख्यमन्त्रीलाई केही समय मात्रै भेटेको थिएँ तर ममाथि लालचिन लगाउने...
कुन्दनराज काफ्लेलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी
मकवानपुर : नेपाली कांग्रेस बागमती प्रदेश सांसद कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन्। आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिएसँगै अब यो बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामा ठूलो भूमिका खेल्ने मन्त्री कुन्दनराज काफ्लेले जानकारी...










