बकैयामा रक्तदानमा ४५ जनाले गरे रगतदान
मकवानपुर । १६ दिने लैङ्गिक हिंसा बिरुद्धकाे अभियान अन्तर्गत बकैया गाउपालिकामा भएको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । २१ गते भएको साे कार्यक्रममा विभिन्न ४५ जना ब्यक्तिले रक्तदान गरेको पालिकाले जनाएको छ । उक्त कार्यक्रममा बकैया गाउँपालिकाका...
मकवानपुरमा डेंगु संक्रमितको कुल संख्या ५८३२ पुग्यो
मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ८३२ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ३ जना डेंगु संक्रमितको बिरामी थपिएसँगै संक्रमितको संख्या ५ हजार ८३२ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका...
हेटौंडाका तीन जना प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले सोमबार साँझ ६ बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बसपार्कबाट लागूऔषध गाँजा २०० ग्राम र लागूऔषध नाइट्राभेट २७ ट्याब्लेटसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय...
मकवानपुर १ मा कसले कसलाई ग¥यो अन्तर्घात ?
मकवानपुर । संघिय निर्वाचन २०७९ मा मकवानपुर १ मा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै दल र ब्यक्तीहरुले एकअर्कालाई अन्तर्घात गरेको दोषारोपण गरीरहे पनि निर्वाचन आयोगले सार्वजनिक गरेको परिणामअनुसार कुनै पनि दलहरु अछुतो नरहेको देखाएको छ । पाँच दलिय गठबन्धनसँग नेकपा...
लुम्बिनी प्रदेशको राजधानी रातारात दाङ सारियो
मकवानपुर । लुम्बिनी प्रदेशको राजधानी रातारात दाङ सारिएको छ । सरोकारवाला विभिन्न पक्षहरूको विरोधका बावजुद लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ रातारात सारिएको हो । रुपन्देहीका विभिन्न राजनीतिक दलहरूले हतारमा राजधानी नसार्न माग गर्दै आए पछि मुख्यमन्त्रीको कार्यालय र विभिन्न...
मकवानपुरमा डेंगु संक्रमितको कुल संख्या ५८२५ पुग्यो
मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ८२५ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ३ जना डेंगु संक्रमितको बिरामी थपिएसँगै संक्रमितको संख्या ५ हजार ८२५ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका...
दुर्घटनामा परेर मकवानपुरका दुई जना घाइते
मकवानपुर । धरान–चतारा सडकखण्ड अन्तरगतमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ कठायत चोकस्थित बिहीबार साँझ सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको ना ५ त ५०४६ नम्वरको ट्याक्टरले विपरित दिशातर्फ आउँदै गरेको बागमती...
दोलखामा मध्याह्नसम्म ३५ प्रतिशत मतदान
मकवानपुर । जिल्लाका १० मतदान केन्द्रमा मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको मतदानमा अहिलेसम्म ३५ प्रतिश मतदान सम्पन्न भएको छ । शान्तिपूर्ण तरिकाले...
हेटौंडामा सवारी दुर्घटना, एक जना गम्भीर घाइते
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ नवलपुरमा बुधबार साँझ सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । बुधबार साँझ साढे ६ बजेको समयमा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ५४८ नम्वरको ट्रक (कवाडी लोड)...
दुर्घटनामा परेर मकवानपुरका लामाको मृत्यु
मकवानपुर । धरान–चतरा सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ३ हात्तिसुडेमा मंगलबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार राति १० बजेको समयमा हात्तिसुडेबाट श्रीपुरतर्फ जाँदै गरेको प्रदेश २ ०३ ०१८ प २५५७ नम्वरको...









