प्रदेश-१ को सभामुखमा माओवादीका बाबुराम गौतम निर्विरोध निर्वाचित

मकवानपुर । प्रदेश-१ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । सभामुखमा माओवादी केन्द्रका सांसद गौतमको एकल उम्मेदवारी परेको थियो । प्रस्तावक र समर्थकले समर्थन रहेको जनाएपछि ज्येष्ठ सदस्य गयानन्द मण्डलले एकल उम्मेदवार परेकाले निर्विरोध...

बागमती प्रदेशसभाका सभामुख चयनको लागि आज मनोनयन दर्तादेखि अन्तिम नामावली सार्वजनिक

मकवानपुर । बागमती प्रदेशसभाका सभामुख चयनको लागि आज मनोनयन दर्तादेखि अन्तिम नामावली सार्वजनिक हुने भएको छ । प्रदेशसभा सचिवालयमा आज बिहान १०ः३० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताका समय रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा सचिवालयका अनुसार, निर्वाचनको...

एमालेका लीला गिरीले गरे लुम्बिनीको मुख्यमन्त्रीमा दावी पेश

मकवानपुर । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरीले दावी पेश गर्नुभएकाे छ। नेकपा एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका गिरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीकाे लागि दावी पेश गरेका गर्नुएकाे हाे । गिरीलाई ५८ जना प्रदेश...

जसपाका सरोज यादव मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

मकवानपुर । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता सरोज यादव नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत र २ जना...

मुख्यमन्त्री जम्मकट्टेलले माघ ३ मा विश्वासको मत लिने

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले माघ ३ गते विश्वासको मत लिनु हुने भएको छ । सोमबार बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त हुनु भएको जम्मकट्टेलले माघ ३ गते मंगलबार विश्वासको मत लिनु हुने भएको हो । विश्वासको मत...

शिवम् सिमेन्टको “शिवम् सँग उपहार टन्न” उपहार योजनाको पहिलो चरणको लक्की–ड्र सम्पन्न

मकवानपुर । नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टद्वारा “शिवम् सँग उपहार टन्न” उपहार योजनाको मासिक लक्की ड्र अन्तर्गत पहिलो महिनाको भाग्यशाली (उपभोक्ता तर्फ ३० जना र विक्रेता तर्फ ४० जना) विजेताहरुको नाम लक्की–ड्र मार्फत पत्रकार सम्मेलन गरि सार्वजनिक गरेएको...

बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् बैठकको निर्णय

मकवानपुर । बागमती प्रदेशको दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री तथा मन्त्रीपरिषद् बैठक मंगलबार सम्पन्न भएको छ । प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको पहिलो बैठक सम्पन्न भएको हो । बैठकले प्रदेश सरकारको प्रवक्ताको जिम्मा आर्थिक मामिला तथा योजना मन्त्री...

बागमतीका नवनियुक्त मुख्यमन्त्रीद्वारा पदभार ग्रहण

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पदभार ग्रहण गर्नुभएको छ । मंगलबार पद तथा गोपनियताको शपथ ग्रहण गरेलगत्तै कार्यभार सम्हाल्नु भएको हो । मुख्यमन्त्री जम्मकट्टेलले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको...

बागमती प्रदेशमा थपलिया र थापा मन्त्री बन्दै

मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा एमालेबाट एकरएक जना मन्त्री बन्ने भएका छन् । राप्रपाबाट उद्धप थापा र एमालेबाट जगन्नाथ थपलिया आज मन्त्री बन्ने हुनुभएको हो । मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकारमा उनीहरुलाई पठाउने निर्णय...

बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जम्मकट्टेल

मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्री पदमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल नियुक्त भएका छन् । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधार २ बमोजिम जम्मकट्टेललाई प्रदेशसभाको बहुमतसहितको समर्थन प्राप्त भएअनुसार, प्रदेशको...