आज हेटौंडा मेलामा चर्चित गायिका प्रिति आले , गायक कृष्ण काफ्ले, हेमन्त शर्मा आउने

मकवानपुर । हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ अन्तरगत आज चर्चित गायिका प्रिति आले , गायक कृष्ण काफ्ले, हेमन्त शर्मा आउने भएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ गतेदेखि जारी मेलामा आज आले,...

बागमती प्रदेशसभाको बैठक माघ २२ गते बस्ने

मकवानपुर । बागमती प्रदेशसभाको बैठक यही माघ २२ गते बस्ने गरी आह्वान गरिएको छ । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक माघ २२ गते अपराह्न २ बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए...

आज हेटौंडा मेलामा चर्चित गायक युवराज चौलागाई, विश्व नेपाली र गायिका शीलु भट्टराई आउने

मकवानपुर । हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ अन्तरगत आज चर्चित गायक युवराज चौलागाई, विश्व नेपाली र गायिका शीलु भट्टराई आउने भएका छन् ।मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ गतेदेखि जारी मेलामा आज चौलागाईं, नेपाली...

बागमतीका किसानले दुधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

मकवानपुर । बागमती प्रदेश सरकारले सहकारीमार्फत दुध बिक्री गर्ने किसानलाई एक लिटरमा ५ रुपैयाँ अनुदान दिने भएको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाका निमित्त निर्देशक डा. बज्रकिशोर ठाकुरका अनुसार, त्यसका लागि दुग्ध उत्पादक कृषि सहकारी संस्थाहरुबाट आवेदन...

हेटौंडामा माघ २० गते शैक्षिक मेला तथा सांस्कृतिक कार्यक्रम

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा यही माघ २० गते शैक्षिक मेला तथा सांस्कृतिक कार्यक्रम–२०७९ हुने भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को आयोजनामा शैक्षिक मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको हो । ४ नम्वर वडाभित्रका विद्यालय,...

ढकाल मुख्यमन्त्री जम्मकट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको प्रमुख राजनितिक सल्लाहकारमा देबिप्रसाद ढकाल नियुक्त भएका छन् । भक्तपुर नगरपालिका–१० निवासी ढकाललाई प्रदेश राज्यमन्त्री सो सरह सेवा सुविधा रहने गरी मुख्यमन्त्री जम्कट्टेलको प्रमुख राजनितिक सल्लहकारमा नियुक्त गरिएको सरकारका प्रवक्ता आर्थिक मामिला...

आज हेटौंडा मेलामा खेम सेन्चुरी ,अस्मिता अधिकारी र प्रकाश सपुत आउने

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ गतेदेखि जारी मेलामा आज अस्मिता अधिकारी, खेम सेन्चुरी र कमेडियन प्रभात लामाले आफ्नो धमकेदार प्रस्तुती दिने भएका हुन् । यस्तै, आज हेटौंडामा रहेको जमादार ग्रुपको स्वदेशी अभियानको प्रवद्र्धन तथा प्रोत्साहनका...

मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले लिए सपथ

मकवानपुर । बागमती प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले प्रदेश प्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा मुख्य न्यायाधिवक्ताको सपथ लिएका छन् । उच्च अदालत पाटनका मुख्य न्यायाधीश महेश पुडासैनीले मुख्य न्यायधिवक्ता नेपाललाई पद तथा गोपनियताको सपथ गराएका हुन् । आज सोमबार...

हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज टंग बुढाथोकी र अशोक दर्जी आउने

मकवानपुर । हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ अन्तरगत आज सोमबार गायक टंक बुढाथोकी, अशोक दर्जी, गायिका मञ्जु पौडेल, बेली डान्सर अस्मिता पुरी आउने भएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ गतेदेखि जारी...

बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माद्वारा सहिद दिवसको शुभकामना व्यक्त

मकवानपुर । बागमती प्रदेश प्रदेश प्रमुख यादव चन्द्र शर्माले सहिद दिवस २०७९ को सन्दर्भमा राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता, समानता, नागरिक हक अधिकारको रक्षालगायतका न्यायपूर्ण आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले आज...