बकैयामा श्रावण १ गते देखि लागुपदार्थको ओसार पसार, विक्री वितरण तथा प्रयोग निषेध
मकवानपुर । बकैया गाउँपालिकामा बढ्दो लागु औषधको प्रयोगलाई ध्यानमा राखि गाँउपालिकालाई लागुपदार्थ मुक्त गाउँपालिकाको रुपमा स्थापित गर्न गाउँ कार्यपालिकाको निर्णय अनुसार कानुनद्धारा निषेधित र नियन्त्रित लागुपदार्थहरु जस्तो गाँजा, चरेस, अफिम, भाङ, सुईद्वारा प्रयोग गरिने लागुपदार्थ, ट्यावलेटको माध्यमबाट प्रयोग गरिने...
बकैया वडा नं ०७ को वडा भेला सम्पन्न
मकवानपुर । बकैया गाउँपालिका वडा नम्बर ७ को वडा भेला कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष मानबहादुर सिङ्तानको सभाध्यक्षतामा भएको कार्यक्रम कार्यपालिका सदस्य सावित्री सोराईलीको प्रमुख अतिथ्यतामा भएको थियो । कार्यक्रममा वडामा रहेका आ. व. २०७९/०८०को समिक्षा योजना...
जनार्दन खनालको ‘घुम्दै फिर्दै’ विमोचन
मकवानपुर । झरना साहित्यिक परिवार (झसाप) मकवानपुरका संरक्षक जनार्दन खनालको यात्राकाव्य ‘घुम्दै फिर्दै’ विमोचन भएको छ । झसाप अध्यक्ष विश्वनाथ सञ्जेलको सभाध्यक्षता, साहित्य सर्जक रामचन्द्र आचार्य ‘फुर्सदी’को प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विशिष्ट अतिथि सर्जक सञ्जाल मकवानपुर संयोजक निमेष निखिल,...
आज बस्दै बागमती प्रदेश सभा बैठक, विनियोजित बजेटमाथि छलफल हुने
मकवानपुर । बागमती प्रदेश सभा बैठक आज बस्दैछ । बैठक प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा दिउँसो २ बजेपछि बस्ने भएको हो । उक्त बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि सार्वजनिक गरेको विनियोजित बजेट २०८०/०८१ माथि छलफल हुने प्रदेश...
विनियोजित बजेटमाथि छलफल, आज बागमती प्रदेश सभा बैठक बस्दै
मकवानपुर । बागमती प्रदेश सभा बैठक आज बस्दैछ । बैठक प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा दिउँसो २ बजेपछि बस्ने भएको हो । उक्त बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि सार्वजनिक गरेको विनियोजित बजेट २०८०–०८१ माथि छलफल हुने प्रदेश...
बकैयामा हैसियत बिग्रेको वनलाई यसरी गरिदै छ पुनरुत्पादन प्रबर्द्धन तथा संरक्षण
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वकैया–७ मा रहेको हात्तिचरण सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा हैसियत बिग्रेको क्षेत्रमा वन पुनरुत्पादन प्रबर्द्धन तथा संरक्षण सामुदायिक वनलाइ सबै मिलेर गरेको छ । यस वन क्षेत्रको सबै झाडी फडानी गरिएको छ ।...
हेटौंडामा ९ दिने रोबोटिक्स र अटोमेसन कार्यशाला गरिदै
मकवानपुर । एस्ट्रोनोभा फाउन्डेसन नेपालको आयोजनामा हेटौँडामा विद्यालय तहका विद्यार्थीलाई लक्षित गरी रोबोटिक्स र अटोमेसन सम्बन्धी ९ दिने प्रशिक्षार्थी प्रशिक्षक कार्यशाला सञ्चालन हुने भएको छ । यही असार १८ गते देखि २६ गते सम्म हेटौंडाको साहित्य सङ्गम मकवानपुरको सभाहल,...
मुग्लिन सडक दिनभर नै बन्द हुने सम्भावना
मकवानपुर । नारायणगढ–मुग्लिन सडकको पहिरो हटाउन नसक्दा यात्रुको बिचल्ली भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा पहिरो जाँदा हिजो दिउँसो साढे १ बजेदेखि सडक अवरुद्ध छ । २२ घण्टादेखि सयौँ यात्रु सडकमा अलपत्र छन् । पहिरोका कारण...
कान्तिलोकपथ सडकखण्ड पहिरोका कारण अवरुद्ध
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौैं जोड्ने कान्तिलोकपथ सडकखण्डमा आज बिहान पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । उक्त सडकखण्ड अन्तरगत पर्ने ललितपुर जिल्लाको भटेटेडाँडास्थित मकवानपुरको सिमानाबाट करिब २ किलोमिटर उत्तरततर्फ बागमती पुल नजिकै गएको पहिरो...
बागमती प्रदेश सभाको बैठक आज बस्दै, बजेटमाथी छलफल हुने
मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज दिउसो बस्ने भएको छ । आजको छलफलमा प्रदेश सरकारले ल्याएको बजेट माथी छलफल हुने भएको छ । बैठक प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा अपराह्न १ बजे बस्ने भएको हो । उक्त बैठकमा प्रदेश...







