हेटौंडाबाट गाँजासहित एकजना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले एक सय किलो ६०० ग्राम लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । गएराति हेटौंडा ४ कर्रा स्थित सडकमा विशेष सुचनाको आधारमा प्रहरीले हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ च १६८८ नम्बरको बोलेरो पिकअप...
दुई विधेयक बागमती प्रदेश प्रमुखद्वारा प्रमाणीकरण
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुई विधेयक प्रमाणीकरण गरेका छन्। बागमती प्रदेशसभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन्। साथै उनले आव ०८०/८१ को सेवा...
पूर्वमन्त्री विजयबहादुर यादव पक्राउ
मकवानपुर । लुम्बिनी प्रदेशका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन्। गत माघ १० मा रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवका नाममा दिएको १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाडौंको चेक बाउन्स...
भोलीबाट बकैया गाँउपालिकाले सुर्तीजन्य पदार्थ निषेध गर्ने
मकवानपुर । मकवानपुरका बकैया गाँउपालिकाले भोली (१ साउन) बाट मादक पदार्थ तथा सुर्तीजन्य पदार्थहरूमा प्रतिबन्ध लगाउने भएको छ । बकैया गाउँपालिकाले सूचना जारी गर्दै पालिकालाई लागुऔषधमुक्त गाउँपालिकाका रूपमा स्थापित गर्न लागुऔषधसहित सुर्ती र मदिरा सेवनमा निषेध गर्न लागिएको जनाएको छ ।...
राष्ट्रिय शिक्षक संगठन मकवानपुरको १७ औं जिल्ला परिषद सम्पन्न
मकवानपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको १७ औं जिल्ला परिषद आज हेटौंडामा सम्पन्न भएको छ । संगठन राष्ट्रिय समिति अध्यक्ष विष्णुप्रसाद भण्डारीको प्रमुख आतिथ्यता तथा सदस्य लक्ष्मी गजुरेलको विशेष आतिथ्यता रहेको कार्यक्रमलाई जिल्ला अध्यक्ष श्रीराम दाहालले अध्यक्षता गर्नुभएको...
एमाले मकवानपुर जनसंगठनहरुको विस्तारित बैठकमा उत्कृष्ट पार्टी बनाउनेमा जोड
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरसंग सम्वद्ध जनसंगठनहरुको विस्तारित बैठक आज हेटौंडामा भएको छ । एमालेको जनसंगठन समन्वय संयन्त्र मकवानपुरको आयोजनामा बैठक गरिएको हो । बैठकमा सहभागिहरुले एमालेलाई देशकै उत्कृष्ट पार्टी बनाउनेमा जोड दिएका छन् । बैठकमा एमालेमा...
मकवानपुरको मनहरीका १८ जना प्रध्यानाध्यापकले दिए सामूहिक राजीनामा
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाभित्र रहेका प्राथमिक विद्यालयका शिक्षकहरुले सामूहिक राजीनामा दिएका छन् । मनहरी गाउँपालिका भित्रका १८ वटा प्राथमिक बिद्यालयमा प्रधानध्यापकहरुले लिखित रुपमा संयुक्त राजिनामा दिएका हुन् । गाउँपालिकाका अध्यक्ष रंजन कालाखेतीले पटक पटकको औपचारिक कार्यक्रममा प्रधानध्यापकहरुको सरुवा...
अविरल वर्षाको कारण पूर्वी तराई डुबानमा
मकवानपुर । अविरल वर्षाको कारण पूर्वी तराईमा डुबान सुरु भएको छ । यो वर्ष पहिलोपटक डुबान सुरु भएको हो । मोरङ प्रहरीले विराटनगर लगायतका कतिपय स्थानका बस्तीमा खोला पसेकाले ठुलो क्षति नभएपनि मानिसहरू प्रभावित बनेको जनाएको छ । विराटनगरस्थित...
त्रिविद्धारा सम्बन्धन नवीकरण नगरेका १ सय ७५ क्याम्पस/कलेजको सूची सार्वजनिक (सूचीसहित)
मकवानपुर । त्रिभुवन विश्वविद्यालयले सम्बन्धन प्राप्त तर नवीकरण नगरेका क्याम्पसरकलेजहरुको सूची सार्वजनिक गरेको छ । त्रिविको उपकुलपतिको कार्यालय, योजना निर्देशनालयले मकवानपुरको मनहरी बहुमखी क्याम्पससहित देशभरका १ सय ७५ क्याम्पस÷कलेजहरुको सूची सार्वजनिक गरेको हो । यसअघि त्रिविले गएको पुस २०...
कांग्रेस बागमती प्रदेश संसदीय दलमा असन्तुष्टि, दलको नेता परिवर्तनको बहस
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलभित्र असन्तुष्टि तीब्र रुपमा चुलिएको छ । पछिल्लो समय संसदीय प्रक्रियामा कमजोरी भएको भन्दै संसदीय दलभित्र सांसदहरुले असन्तुष्टि व्यक्त गरेका हुन् । सरकार गठन, मन्त्रिपरिषदलाई पूर्णता, मन्त्रालयको बाँडफाँट, मन्त्रीहरुको कार्य विभाजन, संसद...










