उपसभामुखसमक्ष राजीनामा दिन्छुः सभामुख गौतम
मकवानपुुर । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिन लागेको बताएका छन् । काठमाडौंमा रहेका गौतम अहिले विराटनगर आइपुगेका छन् । गौतमले आफू भर्खरै विराटनगर विमानस्थल आइपुगेको जानकारी दिँदै भने, ‘अब यहाँबाट प्रदेशसभा सचिवालय गएर राजीनामा दिन्छु ।’ उनले...
मुख्यमन्त्रीको : निर्देशन करार कर्मचारीका लागि सामाजिक सुरक्षा कार्यक्रम लागू गर्नु
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशमा रहेका करारका कर्मचारीको भविष्य सुनिश्चितताका लागि सामाजिक सुरक्षा कार्यक्रम लागू गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समीक्षा बैठकमा उनले स्थायी कर्मचारीको पेन्सन तथा उपदान हुने तर, करार कर्मचारीको...
मधेस प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, २ मन्त्रीले लिए शपथ
मकवानपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । प्रदेशका विनाविभागीय मन्त्री वसन्त कुशवाहा र विनाविभागीय राज्यमन्त्री सञ्जयकुमार यादवले पदबाट राजीनामा दिएपछि मुख्यमन्त्रीले सोमवार पाँचौँ पटक मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो । प्रदेशको गृह सञ्चार तथा कानुन...
३५ दिन समय माग्दै महानगरमा राप्रपाको लिखित पत्र, कार्यालयनजिक डोजर ‘स्ट्यान्डबाइ’
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो केन्द्रीय कार्यालय खाली गराउन काठमाडौं महानगरपालिकासँग ३५ दिन समय माग गरेको छ । राप्रपाका केही नेताहरु आजै महानगर पुगेर प्रमुख कार्यकारी अधिकृत बसन्त अधिकारीलाई पत्र बुझाएका हुन् । महानगरले धुम्बाराहीस्थित राप्रपाको कार्यालय खाली...
हेटौँडामा राजमार्ग विस्तार : चार सय घर भत्काउनुपर्ने
मकवानपुर । महेन्द्र राजमार्ग विस्तारका क्रममा हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटेदेखि राप्ती पुलसम्मको सडक सीमाभित्रका घर, टहरालगायतका संरचना हटाउन सूचना जारी गरेको सडक डिभिजन हेटौँडासँग सडक विस्तारका क्रममा हटाउनुपर्ने घर, टहरालगायतका संरचनाको विवरणसमेत नभएको पाइएको छ। बजार क्षेत्रका घरजग्गा धनीलाई...
विना मुआब्जा घर भत्काउन नदिन हेटौंडामा घरधनी र व्यवयायीको विरोध प्रदर्शन
मकवानपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको हेटौंडाको दायाँबायाँ २५/२५ गज भित्र पर्ने संरचना हटाउन सडक डिभिजनले दिएको समय अवधि नजिकिँदै गर्दा यहाँका घरधनी र व्यवयायी सडक प्रदर्शनमा उत्रिएका छन् । विना मुआब्जा घर भत्काउन नदिने भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन्...
नयाँ सरकार गठनको विकल्प साँघुरिंदै कोशीमा
मकवानपुर । कोशी प्रदेशमा सरकार गठनका लाग बहुमत पुर्याउन सत्तारुढ गठबन्धनलाई मुस्किल हुने देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई फकाउने कोशिस असफल भएपछि सत्तारुढ गठबन्धन नयाँ विकल्पको खोजीमा लागेको बुझिएको छ । आइतबार साँझ कोशी प्रदेशका सत्ता गठबन्धनका संसदीय...
कोसी प्रदेश सरकार गठन बिवादको रिटमा आज फैसला सुनाइने
मकवानपुर । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनको वैधानिकता सम्बन्धि रिट निवेदनमा बिहिबार फैसला आउने भएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथिको बहस सकिएपछि हेर्दाहेर्दैमा राखेर...
नारायणगढ–मुग्लिन सडक खण्डसहित आठ वटा सडक पहिरोका कारण बन्द
मकवानपुर । मुग्लिन सडक खण्डको कालीखोलामा पहिरो खस्दा सडक बन्द भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा रहेको कालीखोलामा बिहान पहिरो खसेको हो । बाटोमा पहिरो थुप्रिएको कारण सडक खण्ड भएर चल्ने गाडी दुईतर्फी नै रोकिएका जिल्ला...
कोशी प्रदेश सरकार गठनको विवादमाथि आज पूर्ण इजलासमा सुनुवाइ हुँदै
मकवानपुर । कोशी प्रदेश सरकार गठनको वैधानिकता सम्बन्धि मुद्दाको सुनुवाई मंगलबारदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा हुने भएको छ । कोसी प्रदेश सरकार गठनसम्बन्धी विवादमा संवैधानिक व्याख्याको प्रश्न निहीत रहेको भन्दै त्यसको निरूपणको लागि सो मुद्दा पूर्ण इजलासमा पठाइएको हो...









