हेटौंडा क्याम्पस अपडेट : परीक्षार्थीमाथि दुर्व्यवहारबिरुद्ध हेटौंडा क्याम्पसमा तालाबन्दी र तोडफोड
स्नातक तह दोस्रो वर्षको वार्षिक परीक्षामा सहभागी हुन आएका विद्यार्थीमाथि दुर्व्यवहारपूर्ण तरिकाबाट खानतलासी गरिएको भन्दै विद्यार्थीले विरोध जनाइरहेका छन् । मंगलबार परीक्षा दिन आएका विद्यार्थीमाथि दुर्व्यवहार भएको घटनालाई लिएर विद्यार्थीले बुधबार बिहान हेटौंडा क्याम्पस परिसरमा विरोध प्रदर्शन गर्दै तालाबन्दी...
एआईजी विश्वराज पोखरेलले दिए राजीनामा
मकवानपुर । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिनुभएको छ । पोखरेलले सोमबार सेवाबाट राजीनामा दिनुभएको हो । पोखरेलको राजीनामा स्वीकृत हुन भने बाँकी छ । पोखरेलले मानव स्रोत विभागमा पुगेर राजीनामा पत्र बुझाउनुभएको हो । उहाँले...
कृष्णप्रसाद अधिकारी हत्या प्रकरणमा १३ जनालाई सफाई
मकवानपुर । उच्च अदालत पाटन हेटौँडा इजलासले कृष्णप्रसाद अधिकारीको हत्याका आरोपी १३ जनालाई आइतबार सफाइ दिएको छ । प्रतिवादी १३ जना आरोपीहरुको तर्फबाट बहस गरिरहेका अधिवक्ता केशव गौतमका अनुसार न्यायाधीशहरु चण्डिराज ढकाल र मेरिना श्रेष्ठको संयुक्त इजलासले आरोपी गोरखा...
बागमती प्रदेशका पत्रकारलाई कैद सजायको व्यवस्था हटाइने
मकवानपुर । बागमती प्रदेशको पत्रकारलाई अब कैद सजाय नहुने भएको छ । प्रदेशमा सञ्चारमाध्यम व्यवस्थापन ऐन र नियमावलीविपरीत कार्य गर्ने सञ्चारमाध्यम र पत्रकारलाई १ वर्षसम्म कैद सजायको व्यवस्था हटाइने भएको छ । बागमती प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको प्रदेश...
उच्च अदालत पाटन हेटौंडाले ग¥यो लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट
मकवानपुर । उच्च अदालत पाटन हेटौंडा इजलासले आव २०७८/०७९का अनुमानित वार्षिक फछर्यौट लक्ष्यभन्दा बढी मुद्दा फछर्यौट गरेको छ । आव २०७८/०७९का अनुमानित वार्षिक फछर्यौट लक्ष्य १ हजार १ सय ९४ रहेका र फछर्यौट १ हजार २ सय ८४ भएको...
सवाेच्चद्वारा आईजीपी नियुक्तिविरुद्ध परेकाे रिट खारेज
मकवानपुर । सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंहलाई गरिएको नियुक्तिविरुद्ध (अतिरिक्त महानिरीक्षक)एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट खारेज गरेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले विश्वराज पोखरेलको रिट खारेज गर्दै आईजीपी...
आईजिपी विवादको अन्तिम सुनुवाई हुँदै
नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको रिटमा अन्तिम सुनुवाइ हुँदैछ । रिट निवेदक प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलतर्फका कानून व्यवसायीले शुक्रबार जवाफ दिन लागेका हुन् । कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा मुद्दा पाँचौँपटक सुनुवाइ हुन लागेको हो । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार...
अख्तियारमा गभर्नर अधिकारीविरुद्ध उजुरी
मकवानपुर । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ले गभर्नर महाप्रसाद अधिकारी विरुद्ध अख्तियारमा उजुरी दर्ता गराएको छ । उजुरीमा गभर्नर अधिकारीले आफ्नो शैक्षिक योग्यता ढाँटी राष्ट्रसेवक भई कसुर गरेको गरेको आरोप लगाइएको छ । नेपाल...
राप्रपा मकवानपुरले असार ३१ गते हेटौंडा उपमहानगपालिकामा धर्ना दिने
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले हेटौंडा उपहानगरपालिका कार्यालयमा धर्ना दिने भएको छ । राप्रपा मकवानपुरले रोखेको विभिन्न मागहरु कार्यान्वयन गराउन दबाब स्वरुप असार ३१ गते शान्तिपूर्ण धर्ना दिने भएको जनाएको छ । राप्रपा मकवानपुरले यसअघि हेटौंडा उपमहानगरपालिकालाई...
सानेपामा देउवाको गाडीलाई कांग्रेस कार्यकर्ताको अवरोध
मकवानपुर । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकस्थल सानेपाअघि शेखर कोइराला पक्षधर कांग्रेस कार्यकर्ताको विरोध प्रदर्शन र नाराबाजी जारी राखेका छन् । सो क्रममा बैठकका लागि पुगेका प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा चढेको गाडीमा कांग्रेस कार्यकर्ताले अवरोध पुर्याएका छन् ।...