तामाङ भाषा शिक्षामा लिपि विवाद समाधानतर्फको मार्गचित्र
✍️बुद्धवीर लामा बहुभाषिक राष्ट्रमा बहसको केन्द्रमा मातृभाषा शिक्षा नेपालको विविधतायुक्त समाजमा भाषा केवल सञ्चारको माध्यम मात्र नभई पहिचान, संस्कार, र सामुदायिक अस्तित्वको आधार हो। यही सन्दर्भमा, तामाङ समुदायको मातृभाषा शिक्षा आज भाषिक अधिकारको बहसको केन्द्रमा उभिएको छ । विशेषतः...
माझी समुदायको लदि पर्व (कोसी) पुजामा विशेष कार्यक्रम हुने
बकैया दर्पण : नेपाल माझी उत्थान सङ्घ केन्द्रीय समितिले फागुन २० गते परेको लदि (कोसी) पूजाको अवसरमा मङ्गलवार बकैया गाउँपालिकामा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । समितिले आइतबार हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बकैयाको वडा नम्बर ६ जुईनामा...
‘ताण्डवम्’ सुटिङकै बेला आमा गुमाएका अंकित: भूमिका निभाउँदा चुनौतीपूर्ण अनुभव
बकैया दर्पण : आगामी शुक्रबार, फागुन ९ गते महाशिवरात्रीको अवसरमा निर्देशक जुनिम गहतराजद्वारा निर्देशित सिनेमा ‘ताण्डवम्’ प्रदर्शनमा आउँदैछ । यो सिनेमा डार्क थिममा आधारित छ र एक नवविवाहित जोडीको कथा लिएर आएको छ । यस सिनेमामा उक्त जोडीले आफ्नो...
माटोकोरी आविमा निर्मित मन्दिर र चौतारोको उद्घाटन
बकैया दर्पण : मकवानपुरको बकैया गाउँपालिका-७ स्थित श्री माटोकोरी आधारभूत विद्यालय परिसरमा निर्माण भएको मन्दिर र चौतारोको उद्घाटन भएको छ । सोमबार एक कार्यक्रमका बिच बकैयाका अध्यक्ष धर्मराज लामिछानेले नवनिर्मित मन्दिर र चौतारोको उद्घाटन गर्नुभएको हो । समाजसेवी, बुद्धिजीवी...
देवास राई भाषा पढाइ प्रवाह पाठ्यपुस्तक लेखन सम्बन्धी तीन दिवसीय गाेष्ठी आज देखि सुरू
बकैया दर्पण : किरात देवास राई भाषा पढाइ प्रवाह पाठ्यपुस्तक लेखन सम्बन्धी तीन दिवसीय गाेष्ठी आज देखि सुरू भएको छ । बुधबार हिमाली आदिवासी समाज नेपालको आर्थिक सहयोग तथा किरात देवास राई उत्थान समाज नेपाल केन्द्रीय समितिको आयोजनामा सिन्धुलीकाे...
हात्तीसुंडेमा ल्होछार साँस्कृतिक कार्यक्रम हुँदै
बकैया दर्पण : बकैया गाउँपालिका वडा नम्बर ३ स्थित हात्तीसुंडेमा सोनाम ल्होछारको अवसरमा शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । तामाङ घेदुङ संघ बकैया-३ समितिको आयोजना र वडा नम्बर ३ को समन्वयमा भोलि अर्थात माघ १७...
बकैयामा सोनाम ल्होछारको अवसरमा बृहत साँस्कृतिक कार्यक्रम हुँदै
बकैया दर्पण : बकैया गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ घेदुङ संघ बकैयाको आयोजना, वडा नम्बर १ को समन्वय र गाउँपालिकाको संरक्षकत्वमा आगामी माघ १२ गते बकैया-१ स्थित चिसापानीमा कार्यक्रम हुने भएको हो...
यस्तो छ पृथ्वीनारायण शाहको ससुराली घर [तस्बिरहरू]
बकैया दर्पण : मकवानपुर गढीको अलग्गै इतिहास छ । यहाँको दरबारलाई राष्ट्र निर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको ‘ससुराली घर’का रूपमा इतिहासकारहरूले व्याख्या गरेका छन् । हेम कर्ण सेनको समयमा गोरखाका राजा पृथ्वीनारायण शाहसँग मकवानपुरको सम्बन्ध गाँसिएको र हेम...
बकैया वडा नं ९ मा रहेको कालीदेवी माध्यमिक बिधालयमा खेल सप्ताह सम्पन्न
बकैया दर्पण : बकैया गाउँपालिका वडा नं ९ मा रहेको कालीदेवी माध्यामिक बिद्यालयमा ३ दिने खेल सप्ताह संम्पन्न भएको छ । पौष १६ गते देखि १९ गते सम्म संचालनमा रहेको खेल सप्ताहमा चम्चा गुच्चा ,सियो धागो ,चकलेट खाने खेल,कलम...
आजदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘ह्रस्व-दीघ’ प्रदर्शनमा
बकैया दर्पण : आजदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘ह्रस्व-दीघ’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि यो चलचित्र सिनेमाघरमा आएको हो । बुधबारदेखि देशभरका प्रायः मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनहरूले यो चलचित्रका लागि अग्रीम टिकट बुकिङ खुल्ला गरिएको थियो । देशभरका हलले...