मृत्युपछि शरीर दान गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मृत्युपछि आफ्नो शरीरका सम्पूर्ण अंगहरु दान गर्ने घोषणा गर्नुभएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा शुक्रबार काठमाडौंको आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मृत्युपछि सम्पूर्ण...

विश्वविद्यालय विधेयक, २०७९ राष्ट्रिय सभामा पेस

मकवानपुर । विश्वविद्यालय विधेयक, २०७९ राष्ट्रिय सभामा पेस भएको छ । हिजोको राष्ट्रिय सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्री डा. विमला राई पौडेलले उक्त विधेयक पेस गर्नुभएको हो । मन्त्री पौडेलले विधेयक प्रस्तुत गर्दै सूचना र प्रविधिको...

प्रतिनिधि सभाको उपसभामुखका लागि मनोनयन दर्ता आज

मकवानपुर । प्रतिनिधि सभाको उपसभामुख पदका लागि आज मनोनयन दर्ता हुँदैछ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार प्रतिनिधि सभाका कुनै पनि सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रतिनिधि सभा नियमावली २०७५ को नियम ८ को उपनियम २ बमोजिम...

पोखरा विमान दुर्घटनाबारे विशेष प्रस्ताव पारित

मकवानपुर । प्रतिनिधिसभाको बैठकले गत माघ १ गते पोखरामा भएको विमान दुर्घटनाबारे विशेष प्रस्ताव पारित गरेको छ। बिहीबार सभामुख चयनका लागि बसेको बैठकले विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो। बैठकमा उपस्थित सांसदहरूले विमान दुर्घटनाको छानबिन गर्न सरकारसँग माग गरेका...

प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन माघ ७ गते

मकवानपुर । प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन माघ ७ गते हुने भएको छ । सभामुख पदममा सत्ता गठबन्धनका देवराज घिमिरे निर्वाचित भएसँगै उपसभामुख पदको निर्वाचन कार्यक्रम सार्वजनिक गर्न प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले निर्देशन दिएका हुन् । जबराले प्रतिनिधिसभाका...

प्रतिनिधि सभाको सभामुखमा एमालेका घिमिरे निर्वाचित

मकवानपुर । प्रतिनिधि सभाको सभामुखका नेकपा एमालेका देवराज घिमिरे निर्वाचित हुनु भएको छ । बिहिबार प्रतिनिधि सभामा सांसदहरुको मत विभाजनका आधारमा सभामुख चयनका लागि भएको मतदानमा घिमिरेले १६७ मत ल्याएर निर्वाचित हुनु भएको हो । घिमिरेको विपक्षमा उम्मेदवारी दिनु...

कर्णाली प्रदेशसभाको नेतृत्वमा सभामुख र उपसभामुख दुवै पदमा महिला

मकवानपुर । संघीयतापछिको संसदीय इतिहासमा यो पटक कर्णाली प्रदेशसभाको नेतृत्व महिलाले पाएका छन् । सभामुख र उपसभामुख दुवै पदमा महिला पुगेका हुन् । आइतबार भएको प्रदेशसभा सभामुखको निर्वाचनमा नेकपा एमालेबाट नन्दा गुरुङ सभामुख बनेकी हुन् भने बुधबार उपसभामुख पदका...

संघीय संसदको दुबै सदनको बैठक आज बस्दै

मकवानपुर । संघीय संसद् अन्तर्गत आज दुबै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको आजको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउनेछन् । त्यस्तै, सभामुख पदको निर्वाचनका लागि नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र...

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिने

मकवानपुर । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज बिहीबार विश्वासको मत लिंदैछन् । बिहिबार दिउँसो एक बजे बस्ने प्रदेश सभाको चौंथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लागेको हुन् । पुस २७ गते प्रदेश सभाका १० मध्ये सात...

आज सभामुखको निर्वाचन, घिमिरे र न्यौपाने प्रतिस्पर्धामा

मकवानपुर । प्रतिनिधिसभाका सभामुख पदका लागि आज बिहीबार निर्वाचन हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजेदेखि मतदान हुने संघीय संसद् सचिवालयले जनाएको छ । सभामुखका लागि गठबन्धनबाट एमालेका देवराज घिमिरे र कांग्रेसका ईश्वरी न्यौपाने प्रतिस्पर्धामा छन्...