प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शनिबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो । भेटमा पछिल्लो समसामयिक राजनीतिका...

आज विश्वासको मत लिँदै कोशी प्रदेशका मुख्यमन्त्री कार्की

मकवानपुर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार विश्वासको मत लिनुहुँदैछ । जसका लागि प्रदेश सभा सचिवालय भवन, बिराटनगरमा उक्त बैठक बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । कार्की संविधानको धारा १६८ को उपधारा ३ बमोजिम...

कोशीका मुख्यमन्त्री कार्कीले भोलि बिश्वासको मत लिदैं, सत्ता गठबन्धन नफुटे विश्वासको मत पाउन कठिन

मकवानपुर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोलि शनिबार विश्वासको मत लिदै हुनुहन्छ । गत बुधबार बसेको प्रदेशको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कार्कीले यही २० गते विश्वासको मत लिने समझदारी बनेको थियो । संविधानको धारा १६८ को उपधारा ३...

माओवादी लक्षित ओलीको टिप्पणी–सुन गाल्ने पाँच वटा भाँडा राखेर बस्ने पार्टी एमाले होइन

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरु एमालेसँग लड्न नसकेको बताउनुभएको छ । बिहीबार पार्टी कार्यालय च्यासलमा नेकपा एमालेको बागमती प्रदेशको शपथग्रहण तथा कार्यभार हस्तान्रतण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले आफूले बुधबार...

प्रधानमन्त्री दाहाल भूकम्प प्रभावित क्षेत्र बझाङको निरक्षणमा जाँदै

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बझाङमा भूकम्पले पुर्‍याएको क्षतिबारे स्थलगत निरीक्षण गर्न जानु हुने भएको छ । प्रधानमन्त्री प्रचण्डसहित १८ जनाको टोली बझाङ जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डको टोलीमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी...

अत्यावश्यक बाहेकका सबै काम ठप्प पार्दै स्थानीय तहका कर्मचारी

मकवानपुर । स्थानीय तहका कर्मचारीहरूले आजदेखि आन्दोलनलाई सशक्त बनाएका छन् । उनीहरुले ७ सय ५३ वटै स्थानीय तहमा अत्यावश्यक बाहेकका सबै काम ठप्प पार्दै अनिश्चित कालिन पेन डाउन गरेका हुन् । ६ दिनदेखि माइतीघर मण्डलामा शान्तिपूर्ण आन्दोलन गरिरहेका उनीहरुले...

छानबिन सुरु गर्‍यो जाँचबुझ आयोगले सुन तस्करीको

मकवानपुर । सुन तस्करी प्रकरण छानबिनका लागि सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले आफ्नो काम सुरु गरेको छ । बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरी असोज १६ गतेदेखि औपचारिक रुपमा काम सुरु गरेको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोगका...

झरीले आन्तरिक उडान अस्तव्यस्त, विमानस्थलमा यात्रुको भीड

मकवानपुर । देशका धेरैजसो ठाउँमा झरी परेका कारण आन्तरिक उडान प्रभावित भएको छ । आज बुधवार काठमाण्डौबाट हुने सबै माउन्टेन फ्लाइट रद्द भएका छन् । केही विमानस्थलमा उडान भए पनि केहीमा भने ठप्प रहेको छ । आज पोखराबाट बिहान...

चाडपर्व नजिक आइसक्दा पनि सुधार हुन सकेन सडकको अवस्थामा

मकवानपुर । दशैँ अगाडि नै सडक मर्मतको काम सक्ने सडक विभागले जनाएको छ । मुख्य चाडपर्व दशैँ, तिहार तथा छठ पर्व नजिकिए पनि सडकको अवस्थामा सुधार हुन नसकेको गुनासो बढेपछि विभागले दशैँको फूलपाती अगाडि नै सडक मर्मतको काम सक्ने...

प्रधानमन्त्री बन्ने पालो ढुकेर नबस्न गठबन्धनका नेताहरुलाई अध्यक्ष नेपालको आग्रह

मकवानपुर । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री बन्ने पालो ढुकेर नबस्न सत्ता गठबन्धनका नेताहरुलाई आग्रह गर्नु भएको छ । जनकपुरधाममा बुधबार बिहान आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले प्रधानमन्त्री बन्ने पालो ढुकेर बस्ने नभई यही सरकारलाई सघाउन आग्रह गर्नुभएको...