आउँदो चुनावमा कांग्रेस एक्लैले बहुमत ल्याउनुपर्छ : देउवा

बकैया दर्पण । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सभापति र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीलाई एक्लै बहुमत ल्याउने गरी कम्मर कसेर लाग्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्। सभापति देउवाले मुलुकमा विद्यमान राजनीतिक अस्थिरताबारे संकेत गर्दै कांग्रेस एक्लैलाई...

राजेन्द्र महतोको प्रदर्शनमा झडप: ६ जना घाइते, एक प्रहरीको अवस्था गम्भीर

बकैया दर्पण। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा आइतबार काठमाडौँमा झडप भएको छ । झडपका क्रममा कम्तीमा ६ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार घाइते हुनेमा ४...

बालिका करणी गरेको आरोपमा परियार पक्राउ

बकैया दर्पण। खोटाङमा १२ वर्षीय बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । मावली घरमा बस्दै आएकी बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा दिप्रुङ चुईचुम्मा गाउँपालिका-२ डाँडागाउ नालीका ३५ वर्षीय प्रकाश परियारलाई प्रहरीले पक्राउ गरेको हो ।...

आज बाट बकैयामा दुईदिने बृहत स्वास्थ्य शिविर सुरु

बकैया दर्पण। मकवानपुरको बकैया गाउँपालिकामा दुई दिने बृहत स्वास्थ्य शिविरको उद्धघाटन भएको छ। बकैया गाउँपालिका वडा नम्बर ४ गरगरेमा बि.पि. चिन्तन प्रतिष्ठान केन्द्रिय कार्यालय काठमाडौंद्वारा आयोजित नि:शुल्क स्वास्थ्य शिविरको शुक्रबार एक कार्यक्रमका बीच उद्धघाटन भएको हो। बकैया गाउँपालिका मकवानपुर...

भ्यानको ठक्करबाट २ विद्यार्थी घाइते

बकैया दर्पण । हेटौंडा उपमहानगरपालिका वडा नं.९ हनुमान मन्दिर अगाडिको सडकमा भ्यानले ठक्कर दिदा दुई जना विद्यार्थी घाइते भएका छन् । घाइते हुनेमा तुल्सीमेयर ईङ्लिस बोडिङ स्कुलका बिद्यार्थी १३ बर्षीया पाल्मु घलान र १० बर्षीय पाल्देन घलान रहेका छन्...

गृहमन्त्री रबि लामिछानेको श्रीमतीको सहकारीमा महानगरले छापा

बकैया दर्पण।आफ्नी श्रीमती उपाध्यक्ष रहेको साइ स्वागत सहकारीमा काठमाडौँ महानगरपालिकाले छापा हानेपछि गृहमन्त्री रवि लामिछानेले मयेर बालेन शाहसँग भेट गरेका छन् । स्रोतका अनुसार गृहमन्त्री लामिछानेले बुधबार दिउँसो आफ्नै कार्यकक्षमा मेयर शाहसँग भेट गरेका हुन्। महानगरले बुधबार नै गृहमन्त्री...

वाइडबडी प्रकरण : तत्कालीन मन्त्री शाहीसहित ३२ जनाविरुद्ध डेढ अर्बको भ्रष्टाचार मुद्दा

बकैया दर्पण । नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीवार भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले १ अर्ब ४७ करोड १० लाख ८५ हजार बिगो दाबीसहित बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको विशेष...

गायक राजेश पायल राईसहित तीन कलाकार पक्राउ

बकैया दर्पण । मादक पदार्थ सेवन गरि होहल्ला गरेको आरोपमा गायक राजेश पायल राईसहित तीन कलाकार पक्राउ परेका छन् । बुधबार राति काठमाडौंको नयाँगाउँबाट उनीहरुलाई नियन्त्रणमा लिइएको जनाइएको छ । पक्राउ परेकाहरुलाई प्रहरी वृत्त परिसर बानेश्वरमा राखिएको छ ।...

बकैया ८ को नेपाल तामाङ घेदुङ द्वरा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने

बकैया दर्पण । मकवानपुरको बकैया गाउँपालिकामा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता बकैया गाउँपालिका वडा नम्बर ८ को नेपाल तामाङ घेदुङको आयोजनामा यही मिति २०८१ साल बैशाख १३,१४ र १५ हुने भएको हो । प्रतियोगिता...

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ

बकैया दर्पण ।दुबई पठाइदिन्छु भन्दै झण्डै ३ लाख रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई महोत्तरीको मनहरा गाउँपालीका ८ घर भई हाल काठमाडौँको गौशाला बस्ने मोतीबाबु अन्सारीलाई प्रहरीले मंगलबार निज बस्ने स्थानबाट पक्राउ गरेको हो। महोत्तरीको मनहरा गाउँपालीका ८ घर भई...