गायक राजेश पायल राईसहित तीन कलाकार पक्राउ

बकैया दर्पण संवाददाता
२२ चैत्र २०८०, बिहीबार ०८:१५

बकैया दर्पण । मादक पदार्थ सेवन गरि होहल्ला गरेको आरोपमा गायक राजेश पायल राईसहित तीन कलाकार पक्राउ परेका छन् ।

बुधबार राति काठमाडौंको नयाँगाउँबाट उनीहरुलाई नियन्त्रणमा लिइएको जनाइएको छ । पक्राउ परेकाहरुलाई प्रहरी वृत्त परिसर बानेश्वरमा राखिएको छ । मादक पदार्थ सेवन गरि होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई उजुरी गरेका थिए ।

गायक राई यसअघि पनि पटकपटक विवादमा आइरहने गरेका छन् ।अर्थ संसार बाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*