केपी  र प्रचण्डका चर्चित काण्डमा गृहमन्त्री लामिछाने माैन, कांग्रेससंग धम्की र प्रतिशोधमै गए

बकैया दर्पण । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसका नेताहरूविरुद्ध धम्कीको भाषा बोल्दै छानविन गरेर फसाइदिन्छु भन्ने जस्ता अभिव्यक्ति दिएका छन् । सहकारीको करोडौं रकम अपचलन र ठगी गरेको अभियोग लागेका गृहमन्त्री लामिछानेमाथि...

प्रहरी जवानको हत्यामा संलग्न ६ जना पक्राउ

बकैया दर्पण :  प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छ जनालाई पक्राउ गरिएको छ। काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जनाएको छ। जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार खोटाङको दिक्तेल...

जमुनाहा नाका आज र भोलि बन्द

बकैया दर्पण : बाँकेको नेपाल-भारत जमुनाहा नाका दुई दिनका लागि बन्द भएको छ। भारतको उत्तरप्रदेश राज्यको बहराइच जिल्लामा हुन लागेको लोकसभा निर्वाचनका लागि सीमानाका गएराति साढे १० बजेदेखि सोमबार ५ बजेसम्मका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय, बाँकेले जनाएको...

सत्तारुढ गठबन्धन र कांग्रेसबीच संसदीय छानबिन समिति गठन गर्ने सहमति

बकैया दर्पण : सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति गठनका लागि सहमत भएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धन र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीचको छलफलमा संसदीय छानबिन समिति गठन...

रिर्भर साईड युवा क्लवद्वारा Open 7A Side Football)प्रतियोगिता

बकैया दर्पण : बकैया रिर्भर साईड युवा क्लवद्वारा (Open 7A Side Football) प्रतियोगिता यहि मिती २०८१/०२/०५ बाट सुरु भएको हो । हिजो भएको उद्घाटन खेलमा मिति २०८१/०२/०५ गते भएको खेल BRSYUC “Blue” बकैया-४ र जनहित युवा क्लब, बकैया- ११...

चेन्नईलाई हराउँदै आरसीबी प्लेअफमा

बकैया दर्पण : इंडियन प्रिमियर लिग (आईपीएल) को प्लेअफ समीकरण पूरा भएको छ। चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) ले प्लेअफमा स्थान बनायो।  लिग चरणको आफ्नो अन्तिम खेलमागएराति चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका...

बागमती सामुदायिक आँखा हस्पिटलको वार्षिक कार्यक्रमहरुको समिक्षा एबंम मुल्यांकन कार्य सम्पन्न -बकैया दर्पण

बकैया दर्पण :  सामुदायिक हेटौंडा आँखा हस्पिटलद्वारा संचालित बागमती सामुदायिक आँखा हस्पिटल झुरझुरेको बार्षिक कार्यक्रमहरुको समिक्षा ,मुल्यांकन तथा आगामी कार्य योजनाहरु पेश गर्ने बैठक हिजो ४ गते शुक्रबार सम्पन्न भएको छ। बागमती गाउँपालिकाको अध्यक्ष सर्केश घलानको कार्यकक्षमा भएको बैठकमा...

मकवानपुर कार दुर्घटना अपडेट : घाइते दुईजनाको मृत्यु

बकैया दर्पण: मकवानपुरको बकैया गाउँपालिकामा कार दुर्घटनामा घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु भएको छ। घाइतेमध्ये रौतहटको मौलापुर नगरपालिका ६ बस्ने अन्दाजी १७ वर्षीय विवेक शाह  र  मकवानपुर भीमफेदी गाउँपालिका ८ बस्ने ६५ वर्षीय प्रेमबहादुर ब्लोनको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको...

जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु : प्रधानमन्त्री

बकैया दर्पण : प्रधानमन्त्री पुष्पकमल दाहालले चौथोपटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन्। शनिवार नेकपा (माओवादी केन्द्र)को पार्टी केन्द्रीय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै दाहालले यस्तो बताएका हुन्। उनले जेठ ७ गते आफूले चौथोपटक विश्वासको मत...

मकवानपुरको बकैया गाउँपालिकामा कार दुर्घटना हुँदा तीनजना गम्भीर घाइते

काठमाडौं : मकवानपुरको बकैया गाउँपालिकामा कार दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन्। ललितपुरबाट हेटौँडातर्फ जाँदै गरेको ग ३ च ९४७५ नम्बरको टाटा कार  अनियन्त्रित भई  बकैया–१२ चौतारास्थित कान्ति लोकपथ सडकखण्डमा दुर्घटना भएको हो। कार सडकबाट करिब ४००-५०० मिटर तल...