रिर्भर साईड युवा क्लवद्वारा Open 7A Side Football)प्रतियोगिता

बकैया दर्पण : बकैया रिर्भर साईड युवा क्लवद्वारा (Open 7A Side Football) प्रतियोगिता यहि मिती २०८१/०२/०५ बाट सुरु भएको हो ।
हिजो भएको उद्घाटन खेलमा मिति २०८१/०२/०५ गते भएको खेल BRSYUC “Blue” बकैया-४ र जनहित युवा क्लब, बकैया- ११ सङ्ग भएको थियो । उक्त खेललमा जनहित युवा क्लब बकैया ११ ले १ गोलको अन्तर गर्दै जितको सुरुवात गरेको छ ।
प्रतियोगितामा बिजेताले नगद रु. २५,००० र ट्रफि प्रदान गरिनेछ भने उपबिजेताले नगत रु. १५,००० र ट्रफि पाउनेछ। यस प्रतियोगिता १३ गते सम्म संचालन रहने रिर्भर साईड युवा क्लवका अध्यक्ष जीवन सन्जेलले बकैया दर्पणलाई जानकारी दिनु भएको हो