ललिता निवास जग्गा प्रकरण : सीआईबीले बयान लियो पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग

मकवानपुर । पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईसँग बयान लिएको छ । सीआईबी श्रोतले दिएको जानकारी अनुसार एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहनु भएका पूर्वप्रधानमन्त्री भट्टराईसँग आइतबार राति बयान...

प्रदेश स्तरमा समाजवादी मोर्चाले भदौ ८ देखि घोषणा सभा गर्ने

मकवानपुर । समाजवादी मोर्चाले प्रदेश स्तरमा घोषणा सभाको आयोजना गर्ने भएको छ । सोमबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कार्यालयमा बसेको मोर्चाको बैठकले भदौ ८ गतेबाट प्रदेश स्तरमा घोषणा सभा गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै...

आज पनि संसदको गतिरोध अन्त्यको उपाय खोज्न प्रमुख दलहरुको बैठक बस्दै

मकवानपुर । ६० किलो सुन तस्करी प्रकरणको छानविनका लागि उच्चस्तरीय समिति बनाउनु पर्ने प्रमुख प्रतिपक्ष एमालेको अडान र त्यसमा सहमत नहुने सत्तापक्षको अडानका कारण सिर्जित संसद्को गतिरोध अन्त्य गर्न सोमबार पनि प्रमुख दलहरुको बैठक बस्ने भएको छ । आइतबार...

आज कोशी प्रदेशका मूख्यमन्त्री थापाले विश्वासको मत लिने तयारी

मकवानपुर ।  कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिने हुनु भएको छ ।गत साउन १६ गते पुनः मुख्यमन्त्रीमा नियुक्त हुनुभएका थापाले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिन लाग्नु भएको हो । तर, थापाले विश्वासको मत पाउने आधार अहिलेसम्म...

आज तीन संसदीय समितिको बैठक बस्दै

मकवानपुर । बिहीबार तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा पशु चौपायामा देखापरेको लम्पी स्कीन रोगको रोकथाममा भएको प्रभावकारिता, समस्या र समाधानका सम्बन्धमा माननीय कृषि...

आज बेलुकासम्म कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

मकवानपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज बेलुकासम्म सार्वजनिक गर्ने तयारी गरेको छ । गएको वैशाख २६ गतेदेखि शुरु भइ जेठ ५ गते सम्पन्न भएको परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको...

सिआइवीले बोलाएपछि राजनीतिक र कानुनी परामर्शमा माधव नेपाल

मकवानपुर । ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बोलाएपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई राजनीतिक र कानुनी परामर्श गरेका छन्। सोमबार विदेश भ्रमणबाट फर्किएपछि नेपाललाई सिआइवीले सोधपुछका लागि बोलाएपछि उनी परामर्शमा लागेका हुन्। स्रोतका अनुसार उनलाई मंगलबारका लागि उपस्थित...

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग बयान लिने तयारी

मकवानपुर । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयान लिने तयारी गरेको छ । संगठित अपराध निवारण ऐन–२०७० र मुलुकी ऐन–२०२० को किर्तेसम्बन्धी महलका दफाअन्तर्गत उनीहरूलाई बयानमा...

सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय आयोग नबनाउने गठबन्धन बैठकको निर्णय

मकवानपुर । सत्तारुढ गठबन्धनले सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन आयोग नबनाउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको नेकपा ९एकीकृत समाजवादी०का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताउनुभयो । उहाँले प्रमुख प्रतिपक्ष दल नेकपा...

एमालेले तोक्यो अधिवेशन मिति

मकवानपुर । एमालेले प्रदेश अधिवेशनको मिति सार्वजनिक गरेको छ । एमाले सचिवालयको बैठकले लुम्बिनी प्रदेशमा आगामी भदौ १६, १७, मधेश प्रदेश असोज ५, ६, बाग्मती प्रदेश असोज ८, ९ , कर्णाली प्रदेश असोज १०, ११ कोशी प्रदेशमा असोज १२,...