दुर्घटनामा हुम्लाका गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको मृत्यु
बकैया दर्पण : हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको गाडी दुर्घटनामा निधन भएको छ । सोमबार सुर्खेतबाट बाँकेको नेपालगञ्ज जाँदै गर्दा उनी सवार कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ मा दुर्घटना भएको थियो ।...
देशभर हिले मनसुनी वायुको प्रभाव : आज देशै भर पानी पर्ने सम्भावना
बकैया दर्पाण : देशभर हिले मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनचापीय रेखा उत्तरतर्फ हुँदा नेपालमा मनसुन थप सक्रिय भएर धेरै पानी पर्छ। सातवटै प्रदेशका केही स्थानमा वर्षा...
आज जनै पूर्णिमा, भद्राको दोष नलाग्ने तर्क
बकैया दर्पण : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा ऋषि तर्पणी पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु...
नगरकोट जंगलमा हराएका पर्यटकको १२ घण्टापछि उद्धार
बकैया दर्पण : भक्तपुरको नगरकोटस्थित मुहानपोखरी रानीझुला क्षेत्रमा घुम्ने क्रममा जंगलमा हराएका ३ भारतीय पर्यटक र एकजना नेपाली गाइडको १२ घण्टापछि सकुशल उद्धार गरिएको छ। पर्यटकीयस्थल रानीझुला क्षेत्र घुम्न गएकामा बाटो भुलेर जंगलतर्फ लागेपछि हराएका भारतीय पर्यटक नीतिन तिवारी, रश्मी...
बकैया गाउँपालिकमा ताला बन्दी : राष्ट्रिय प्रजातन्त्र पार्टी बकैयाको ध्यानाकर्षण
बकैया दर्पण : मिति २०८१ असार ३२ गते शुक्रबार देखि बकैया गाउँपालिकाको गेटमा बकैया गाउँपालिका उपाध्यक्ष, नेकापा माओवादी केन्द्र र नेकापा एमालेको संयुक्त रुपमा ताला लगाएको बिषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी ध्यानाकर्षण भएको बताएको छ । उक्त पालिकाको तालाबन्दी बाट...
मोटरसाइकलले ठक्कर दिदा बालकको मृत्यु
बकैया दर्पन : मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. ९, धापमा शनिवार दिउँसो मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । धापस्थित भित्री सडकमा ठक्कर दिँदा सोही ठाउँ निवासी स्थानीय रामचन्द्र अर्यालका ५ वर्षीय छोरा शिभांस अर्यालको मृत्यु भएको हो...
अध्यक्ष र उपाध्यक्षको विवादले बकैया गाउँपालिकामा तालाबन्दी
बकैया दर्पण : मकवानपुरको बकैया गाउँपालिका कार्यालयमा पालिकाका उपाध्यक्षले नै तालाबन्दी गरेका छन्। पालिकाका कर्मचारीको जिम्मेवारी तोक्ने विषयमा अध्यक्ष र उपाध्यक्षबीच विवाद हुँदा पालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीको नेतृत्वमा तालाबन्दी गरिएको हो। गाउँपालिकाको सामाजिक र स्वास्थ्य शाखाको जिम्मेवारी तोक्ने विषयमा...
बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकः भदौ ४ गते सार्वजनिक विदा
हेटौंडा । बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठक बसेको छ । प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाको अध्यक्षतामा बैठक बसेको हो । बैठकले बिभीन्न निर्णयहरु गरेको छ । बागमती प्रदेश सरकारले आगामी भदौ ४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । शुक्रबार...
इन्द्रसरोबरको छापडाँडामा अरिङ्गालले टोकेर गोलेको मृत्यु
बकैया दर्पण : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ छापडाँडामा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । इन्द्रसरोवरका ३२ वर्षीय सुमन गोलेको अरिङ्गालले टोकेर मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । प्रहरीका अनुसार घरदेखी एक किलोमिटर दक्षिण छिमेकीको...
सावधान ! नियमित मासु खानुहुन्छ ? एकपटक अवश्य पढ्नुहोस
बकैया दर्पण : बेलायतको अक्सफर्ड विश्वविद्यालयमा गरेको अनुसन्धानअनुसार नियमित रूपमा मासुको सेवनले नौ प्रकारका रोगहरूको जोखिम निम्त्याउँछ । दैनिक वा नियमित रूपमा मासु खाने मानिसमा मधुमेह, हृदय रोग, निमोनिया र अन्य धेरै गम्भीर रोगहरू हुनसक्ने जोखिम हुन्छ । अध्ययनमा...










