एमालेको लुम्बिनीमा नयाँ नेतृत्व चयनका लागि मतदान शुरु

मकवानपुर । नेकपा एमालेको लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । अघि बिहानदेखि मतदान शुरु भएको हो । एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजाल प्रतिस्पर्धामा हुनुहुन्छ । पाल्पाका कँडेल उपाध्यक्ष विष्णु पौडेल समूहका...

एमसीसी र बीआरआईबाट देशको हित हुनेगरी लाभ लिनुपर्ने सभामुख घिमिरेको भनाई

मकवानपुर । सभामुख देवराज घिमिरेले एमसीसी र बीआरआईबाट नेपालले देशको हित हुनेगरी लाभ लिन सक्नुपर्ने बताउनुभएको छ । शनिवार आज काठमाण्डाैमा आयोजित एक कार्यक्रममा उहाँले अमेरिकाको आर्थिक सहयोग परियोजना (एमसीसी) र चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’(बीआरआई) बाट देशको हित हुनेगरी लाभ...

कांग्रेसको प्रदेश सभापतिको भेला स्थगित

मकवानपुर । नेपाली कांग्रेसका सातवटै प्रदेशका सभापतिसहित पदाधिकारीहरूको यही भदौ १६ र १७ गते पोखरामा हुने भनिएको भेला स्थगित भएको छ । कांग्रेसको आगामी मङ्सिर ११, १२ र १३ गते हुने महासमितिको बैठकमा पार्टी संगठनलाई सुधार गर्नका लागि सामूहिक...

११ सांसदको प्रश्न र प्रधानमन्त्री प्रचण्डको जवाफ (पूर्णपाठ)

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिनुभएको छ । आज मङ्गलवार ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा ११ जना सांसदले सोधेको प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिनुभएको हो । बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले सार्वजनिक सेवामा नागरिकको...

प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि ५ वर्ष कायम

मकवानपुर । सरकारले गृह मन्त्रालयको प्रस्तावमा ‘उमेर, नाम र जात सच्याउने नियमहरू २०१७’ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८० पारित गरेको छ । शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात नमिल्दा तथा त्यसलाई सच्याउने प्रावधान झन्झटिलो र सीमित...

प्रधानमन्त्री आफैँ मुलुकमा सामाजिक सद्भाव भड्काउने कार्यमा लागेको एमालेको आरोप

मकवानपुर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले जातीय पहिचानको आधारमा सबै प्रदेशको नामाकरण गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री दाहालको सो...

नयाँ जनयुद्धको सुरुवात गरें : प्रधानमन्त्री दाहाल

मकवानपुर । प्रधानमन्त्री पुष्पलकमल दाहाल प्रचण्डले आफूले नयाँ जनयुद्धको सुरूवात गरेको बताएका छन्। मंगलबार जनतासँग माओवादी विशेष रूपान्तरण अभियान प्रशिक्षणमा बोल्दै प्रधानमन्त्री प्रचण्डले पछिल्ला समय माअ‍ोवादी मुर्झाएकाले आफूले हिंसारहित जनयुद्धको सुरूवात गरेको बताएका छन्। ‘यो बीचमा माओवादी कताकता मुर्झाएको...

एमसिसी सम्झौता मंगलबारदेखि कार्यान्वयनमा आउने

मकवानपुर । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० मंगलबादेखि कार्यान्वयनमा आउँदैछ। एमसिसीको कार्यवधि कार्यान्वयनमा प्रवेश गरेको दिनदेखि यसको पाँच वर्षको हुने छ। एमसिसीको नेपालस्थित कार्यालय मिलेनियम च्यालेन्ज अकाउन्ट ९एमसिए० ले मंगलबारदेखि एमसिसी कार्यान्वयनमा जाने जनाएको छ। एमसिए नेपालका...

कोशी प्रदेशमा ‘बजेट ‘होलिडे’, अदालत जाने तयारीमा सरकार

मकवानपुर । कोशी प्रदेशमा सोमबारदेखि बजेट ‘होलिडे’ भएको छ। प्रदेश सरकार मातहतका कार्यालय र परियोजना आजदेखि बजेटविहीन भएसँगै प्रदेशमा बजेट होलिडे भएको हो। प्रदेशसभाबाट समयमै चालू आर्थिक वर्षको बजेट पारित नभएपछि गएराति १२ बजेदेखि कोशी प्रदेश सरकार मातहतका कार्यालयबाट...

प्रतिनिधिसभा अन्तर्गतका नौ वटा समितिका सभापति निर्विरोध

मकवानपुर । प्रतिनिधिसभाका अन्तर्गतका नौ वटा समितिका सभापति निर्विरोध चुनिने भएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा भने निर्वाचन हुनेछ । प्रतिनिधिसभा अन्तर्गतका दश वटा विषयगत समितिका लागि आइतबार भएको मनोनयनमा नौ वटा...