रामेछापमा पहिरोमा परी ८ बेपत्ता, २ को शव फेला, एक बालकको जिवितै उद्धार

बकैया दर्पण संवाददाता
९ भाद्र २०८१, आईतवार ०७:३१

रामेछाप : रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ मा पहिरोमा परेर ८ जना बेपत्ता भएका छन्। २ जनाको शव भेटिएको छ। एक बालकको जिवितै उद्धार गरिएको छ।

गएराति १ बजेतिर उक्त गाउँपलिकाको लेकखर्कमा पहिरोमा परेर ८ जना बेपत्ता भएको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिइन्।

पहिरोले ४ घर बगाएको छ। थप विवरण आउन बाँकी छ।#thahakhabar

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*