प्रधानमन्त्री दाहालबाट राष्ट्रसंघीय महासभालाई सम्बोधन

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ । राष्ट्रसंघीय महासभालाई शुक्रबार बिहान सम्बोधनमा भू–राजनीतिक प्रतिस्पर्धा, शक्ति ध्रुवीकरण र आर्थिक राष्ट्रवादका कारण विश्व शान्ति र सुरक्षामा चुनौती बढ्दै गएको...

कोशीमा बजेट सम्बन्धी अध्यादेश जारी, बजेट शून्यता अन्त्य

मकवानपुर । कोशीमा पुनः बजेट सम्बन्धी अध्यादेश आइतबार जारी गरिएको छ । अध्यादेश जारीसँगै प्रदेशमा भदौ ११ गतेदेखिको बजेट शून्यता अन्त्य भएको हो । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा २०२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश आर्थिक...

ललिता निवास प्रकरण : जवाफी बहस सकिए आजै थुनछेक आदेश

मकवानपुर । ललिता निवासको जग्गा हिनामिना प्रकरणको थुनछेक बहस अन्तिमतिर पुगेको छ । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार आज एक जना प्रतिवादीको बहस हुने र त्यसपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । ‘सरकारी वकिलको बहस आजै...

न्युयोर्क र चीन भ्रमणबारे प्रधानमन्त्रीद्वारा दलहरूसँग छलफल

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न न्युयोर्क र चीन भ्रमणबारे संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरू, परराष्ट्र मन्त्री, पूर्व परराष्ट्र मन्त्रीलगायतसँग छलफल गर्नुभएको छ । बिहान ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उहाँले छलफल गर्नुभएको हो ।...

आज निजामती सेवा दिवस : सरकारले यसवर्ष पनि भेट्टाएन सर्वोत्कृष्ट कर्मचारी

मकवानपुर ।  आज निजामती सेवा दिवस, ‘व्यावसायिक र सिर्जनशील प्रशासन स् विकास, समृद्धि र सुशासन’ नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६१ साल भदौ २२ गतेदेखि औपचारिकरूपमा...

संघीय निजामति सेवा सम्बन्धी विधेयकमा ट्रेड युनियन अधिकार कटौति नगरेको प्रधानमन्त्रीको भनाई

  मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय निजामति सेवा सम्बन्धी विधेयकमा ट्रेड युनियन अधिकार कटौति नगरिएको बताउनुभएको छ । शुक्रबार सिंहदरबारमा आयोजित २० औं निजामति सेवा दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनभुएको हो । उहाँले ट्रेड...

प्रतिनिधि सभा बैठक आज बस्दै

मकवानपुर । प्रतिनिधि सभा बैठक बिहीबार दिउँसो १ बजे बस्दैछ । बिहीबारको बैठकमा चार वटा मन्त्रालयसँग सम्बन्धि जिज्ञासाको विभागीय मन्त्रीहरुले जवाफ दिने कार्यसूचि रहेको छ । कृषी तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय...

संघीय निजामती विधेयक आजै संसद्मा पठाइने

मकवानपुर । सरकारले बहुप्रतिक्षीत संघीय निजामती सेवा विधेयकलाई बिहीबार संघीय संसद्मा पठाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतका अनुसार बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले सो विधेयकलाई स्वीकृत गर्दै संघीय संसद्मा पठाउने निर्णय गर्नेछ । विधेयकमा कतिपय विषय...

कोशी सरकारविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुने

मकवानपुर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्ध परेको रिट निवेदनको सुनुवाइ आज पनि हुने भएको छ। सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा जारी रिटमा मंगलबार जवाफी बहस नसकिएकाले रिट हेर्दाहेर्दैमा...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सङ्घीय संसद्मा विचाराधीन विभिन्न विधेयकलाई...