दसैंलाई प्रतिव्यक्ति साढे १८ हजारका नयाँ नोट

यस वर्षको दसैं र तिहारमा पनि नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ । दसैं, तिहार र छठलाई लक्ष्य गरी घटस्थापनादेखि नयाँ नोट सटही सुविधा सुरु गर्ने गरी आन्तरिक...

कांग्रेसले आज विद्यालय शिक्षा विधेयकबारे छलफल गर्दै

मकवानपुर । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा प्रतिनिधि सभामा विचाराधिन विद्यालय शिक्षा सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० बारे संघीय संसद (राष्ट्रिय...

नेपाल र चीनबीच भएका सहमतिहरू समेट्दै संयुक्त वक्तव्य जारी

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ प्रधानमन्त्री ली छियाङबीच भएको दुई पक्षीय वार्तामा भएका सहमतिहरुलाई समेट्दै मंगलबार संयुक्त वक्तव्य जारी गरिएको छ । सामान्यतः दुई पक्षीय वार्तालगत्तै संयुक्त पत्रकार सम्मेलन गरी सहमतिहरु सार्वजनिक गर्ने चलन भए पनि दुई...

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा पूजाअर्चना

मकवानपुर । राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुरधाममा रहेको जानकी मन्दिरमा पूजाअर्चना र दर्शन गर्नुभएको छ । उहाँले जानकी मन्दिरमा अखण्ड दीप प्रज्ज्वलन गर्नुकासाथै अखण्ड कीर्तनको दर्शन एवं प्रसाद ग्रहण गर्नु भएको हो । राष्ट्रपतिलाई जानकी मन्दिरमा मूल महन्त रामतपेश्वर...

राहत शिक्षकहरुको सडकमै सुतेर प्रदर्शन

मकवानपुर । राहत शिक्षकहरुले काठमाण्डौको बानेश्वरमा सडकमै सुतेर प्रदर्शन गरेका छन् । आज माइतीघर मण्डलामा भेला भइ बानेश्वरसम्म प्रदर्शनी गर्दै उनीहरुले सडकमै सुतेर विरोध जनाएका हुन् । सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन्...

प्रधानमन्त्री दाहाल र चिनियाँ जनकंग्रेसका अध्यक्षबीच भेटवार्ता

मकवानपुर । चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाल र अध्यक्ष लेजीबीच भेटपछि बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको हो। सोमबार बिहान चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ द...

सरकार आफैँले सुन तस्करी गरिरहेको केपी ओलीको दाबी

मकवानपुर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले सुन तस्करी गरिरहेको आरोप लगाउनुभएको छ । स्वर्ण युगको झल्को दिनेगरी सरकार आफैँ सुन तस्करीमा संलग्न रहेको ओलीको जिकिर थियो । शनिबार काठमाडौंमा...

प्रधानमन्त्री दाहाल आज चीनको राजधानी बेइजिङ जाँदै

  मकवानपुर । चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल आइतबार चिनियाँ राजधानी बेइजिङ जाँदै हुनुहुन्छ । न्युयोर्कबाट बनिबार बिहान चीनको हाङचउ पुग्नुभएका प्रधानमन्त्री दाहालले ह्याङचउमै शनिबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नुभएको थियो । प्रधानमन्त्री दाहाल आइतबार बिहान...

शिक्षकहरूसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउन निर्देशन

मकवानपुर । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउने गरी सरकारी वार्ता टोलीलाई सुझाव तथा निर्देशन दिएका छन्। विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा...

प्रधानमन्त्री दाहाल आज अमेरिकाबाट चीन भ्रमणमा जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन जाँदै हुनुहुन्छ । चीनका समकक्षी ली क्वानको निमन्त्रणामा प्रधानमन्त्री दाहाल एक साता लामो भ्रमणमा जान लाग्नुभएको हो । न्युयोर्कबाट स्थानीय समयअनुसार आज राती साढे १ बजेको फ्लाइटबाट प्रधानमन्त्री नेतृत्वको टोली ह्याङचाउ प्रस्थान गर्ने...